थाहा नगरपालिकाद्वारा १ अर्ब ८ करोड ८४ रुपैयाँको बजेट सार्वजनिक

मकवानपरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको ११ औं नगरसभा अधिवेशनमा उपमेयर भरत गोपालीले आगामी आर्थिक वर्षका लागि सो बजेट प्रस्तुत गरेका हुन् ।उनले प्रस्तुत गरेको कुल बजेटमध्ये चालुतर्फ ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ, पुँजीगततर्फ ५१ करोड ७२ लाख १३ हजार रुपैयाँ, सशर्ततर्फ ३२ करोड १४ लाख ४० हजार रुपैयाँ र सामाजिक सुरक्षातर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।थाहा नगरपालिकाले आन्तरिक कर तथा राजश्वबाट १९ कर

सम्बन्धित सामग्री

विदुरमा १ अर्ब १३ करोड ९३ लाख ५९ हजार बराबरको बजेट सार्वजनिक

मंगलबार भएको दोश्रो नगरसभाको प्रथम अधिवेसनमा नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेकी थिइन्।...

पुतलीबजार नगरपालिकाको बजेट १ अर्ब बढी

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब १७ करोड ७७ लाख ३१ हजार ८ सय २० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आयोजित ११ औँ नगरसभामा नगर प्रमुख तुल्सीराम रेग्मीले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।आयतर्फ समानीकरण अनुदान संघबाट रु. ४५ करोड ४२ लख, राजश्व […]

चितवनका सात पालिकाको बजेट ११ अर्ब ६५ करोड

चितवनका ७ वटा पालिकाले ११ अर्ब ६५ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । ३ वटा पालिकाले १ अर्ब भन्दा कमको बजेट ल्याएका छन् । १ अर्ब बढी तर डेढ अर्बभन्दा कमको बजेट ल्याउने पालिका ३ वटा छन् । भरतपुर महानगरले ५ अर्ब ७४ करोड बढीको बजेट ल्याएको छ ।भरतपुर महानगरले चालु वर्षभन्दा २२ करोड […]

बागलुङ नगरपालिकाले ल्यायो १ अर्ब ३१ करोड ११ लाखको बजेट

बागलुङ : बागलुङ नगरपालिकाले १ अर्ब ३१ करोड ११ लाख ७९ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको एघारौँ नगरसभाबाट नगर उपप्रमुख राजु खड्काले प्रस्तुत गरेको बजेट चालू आर्थिक वर्षको तुलनामा २६ करोड रुपैयाँ बढी हो।नगरपालिकाले आर्थिक वर्ष २०७८।०७९ मा १ अर्ब ५ करोड ६८ लाख ३० हजार रुपैयाँ सार्वजनिक गरेको थियो भने यो वर्ष झण्डै २६ करोड रुपैयाँ बढेको छ।बजेटमा चालूतर्फ ८४ करोड ५२ लाख १२ हजार पाँच सय पुँजीगततर्फ ४५ करोड ३७ लाख २२ हजार पाँच सय र वित्तीय व्यवस्थातर्फ १ करोड २२ लाख ४४ हजार गरी जम्मा १ अर

जनकपुरधामको आगामी बजेट १ अर्ब ८० करोड

जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार उपमहानगरले ८ औ सभामा आर्थिक वर्ष २०७९/०८० को लागि कुल...

धनगढी उपमहानगरपालिकाको बजेट झण्डै दुई अर्ब

धनगढी – सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले आगामी आर्थिक बर्षका लागि झण्डै दुई अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ। नगर सभाको आठौं अधिवेशनमा उपप्रमुख कन्दकला रानाले १ अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट सार्वजनिक गरेकी हुन् । १ अर्ब ३ करोड १९ लाख चालुतर्फ र ८० करोड ६९ लाख ५४ हजार पुँजीगततर्फ […]

नीलकण्ठ नगरपालिकाले ल्यायो १ अर्ब २२ करोडको बजेट (पूर्णपाठ)

धादिङको नीलकण्ठ नगरपालिकाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । मंगलबार बसेको नगर कार्यपालिकाको दोस्रो नगरसभामा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ७६ करोड ७९ लाख ६ हजार रुपैयाँ र पुँजीगततर्फ ४६ करोड १२ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।नगरपालिकाले चालु आर्थिक वर्षको तुलनाम

सुरुङ मार्ग विकासका लागि १ अर्ब १९ करोड विनियोजन

काठमाडौं : सरकारले सुरुङ मार्ग विकासका लागि १ अर्ब १९ करोड बजेट विनियोजन गरेको छ।संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुरुङ मार्ग विकासलाई प्राथमिकता राखेको बताएका हुन्।

तिलोत्तमा नगरपालिले ल्यायो झण्डै २ अर्बको बजेट

८ असार, बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७८-७९ को लागि झण्डै दुई अर्बको बजेट सार्वजनिक गरेको छ । मंगलबार दशौं नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले १ अर्ब ९८ करोड ७६ लाखको बजेट सार्वजनिक गरेकी हुन् । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा ९ करोडले बढी छ । नगरसभामा बजेट प्रस्तुत […]