तिलोत्तमा नगरपालिले ल्यायो झण्डै २ अर्बको बजेट

८ असार, बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७८-७९ को लागि झण्डै दुई अर्बको बजेट सार्वजनिक गरेको छ । मंगलबार दशौं नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले १ अर्ब ९८ करोड ७६ लाखको बजेट सार्वजनिक गरेकी हुन् । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा ९ करोडले बढी छ । नगरसभामा बजेट प्रस्तुत […]

सम्बन्धित सामग्री

बुटवल उपमहानगरभन्दा तिलोत्तमा नगरपालिकाले ल्यायो धेरै बजेट

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रूपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । तिलोत्तमाले बुटवल उपमहानगरको भन्दा धेरै बजेट ल्याएको हो । बुटवलको बजेट २ अर्ब ३६ करोड ५४ लाख रूपैयाँ छ । तिलोत्तमाकी उपप्रमुख जागेश्वर चौधरीले प्रस्तुत गरेको बजेटमा चालू खर्च […]

तिलोत्तमा नगरपालिकाले ल्यायो २ अर्ब ७३ करोड ८४ लाखको बजेट

तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न पालिकाको दोस्रो नगरसभा तथा तेस्रो अधिवेशनबाट उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँको बजेट प्रस्तुत गरिन् ।