पुतलीबजार नगरपालिकाको बजेट १ अर्ब बढी

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब १७ करोड ७७ लाख ३१ हजार ८ सय २० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आयोजित ११ औँ नगरसभामा नगर प्रमुख तुल्सीराम रेग्मीले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।आयतर्फ समानीकरण अनुदान संघबाट रु. ४५ करोड ४२ लख, राजश्व […]

सम्बन्धित सामग्री

स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख बजेट विनियोजन

स्याङ्जा । सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जस अनुसार स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब ७० करोड १७ लाख विनियोजन गरेको छ भने ६ गाउँपालिकाको लागि १ अर्ब ९६ करोड ७ लाख विनियोजन गरेको छ । नगरपालिकामा सबैभन्दा बढी पुतलीबजार […]