लेबनानबाट सिरिया पुगे प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्मा लेबनानको भ्रमण पुरा गरेर सिरिया पुगेका छन् ।  शर्मा तथा भ्रमण दलका सदस्यहरुले बिहीबार युनाइटेड नेसन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स अन्तर्गतका सुरक्षा पोष्टहरुको भ्रमण गरेका छन् । भ्रमणको क्रममा शर्मा माउन्ट हर्मन कम्प्लेक्सस्थित दशौं डफ्फा पुगी उक्त ईलाकाको वस्तुस्थितिलगायत विविध पक्षहरुका बारेमा समेत जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सोही अवसरमा प्रधान सेनापति शर्माले उक्त  युनिटमा उल्लेखनीय कार्य गर्ने ४ जना नेपाली शान्ति सैनिकलाई

सम्बन्धित सामग्री

प्रधानसेनापति शर्मालाई जंगी अड्डामा स्वागत

अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगी अड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगी अड्डा स्वागत गरिएको हो । लेबनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगी अड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको हो ।  भ्रमणका क्रममा प्रधानसेनापति शर्माले अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौं : अमेरिका भ्रमण सकेर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। प्रधानसेनापति शर्मा तीन देशको भ्रमण सकेर आइतबार साँझ  स्वदेश फर्किएका हुन्।  प्रधानसेनापति शर्मा गत असार ४ गते लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमणमा गएका थिए।  द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा संयुक्त राष्ट्र संघीय मिसनका विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी लिने उद्देश्यले प्रधानसेनापतिले लेबनान र सिरियाको भ्रमण गरेका थिए।  प्रधा

प्रधानसेनापति शर्मा स्वदेश फर्किए

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। प्रधानसेनापति शर्मा तीन देशको भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन्। प्रधानसेनापति शर्मा गत असार ४ गते लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमणमा गएका थिए। प्रधानसेनापति शर्माले असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गरेका थिए। त्यसपछि असार १३ मा उनी अमेरिका गएका थिए। त्यस […]

नेपाली शान्ति सैनिकहरूलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान

प्रधानसेनापति प्रभुराम शर्मा सिरिया पुगेका छन् । संयुक्त राष्ट्र संघ (यूएन) अन्तर्गत शान्ति सैनिकहरूले निर्वाह गरेको जिम्मेवारीको अवलोकनका लागि उनी सिरिया पुगेका हुन् ।उनले बुधबारबाट यूएनको ‘डिसइन्गेजमेन्ट अबजर्भर फोर्स मिसन’ सिरियाको अवलोकन थालेका हुन् । प्रधानसेनापति शर्माले बिहीबार उक्त मिसनअन्तर्गतको सुरक्षा पोस्टरहरूको भ्रमण गरे । भ्रमणको क्रममा टोलीले माउन्ट हर्मन कम्प्लेक्सस्थित फोर्स हेडक्वाटर ईन्फेन्ट्री सपोर्ट युनिट दशौं डफ्फाको भ्रमण गरेको नेपाली सेनाले जनाएको छ । उक्त इला

प्रधानसेनापति शर्मा असार ४ गते लेबनान, सिरिया र अमेरिकाको भ्रमणमा निस्कने

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने भएका छन् ।  आगामी असार ४ गते उनी तीन देशको भ्रमणमा निस्कने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरूको विविध पक्षहरू एवं भावी योजनाका बारेमा […]

प्रधानसेनापति शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने

काठमाडाैँ- प्रधानसेनापति प्रभुराम शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने भएका छन्। आगामी असार ४ गते उनी तीन देशको भ्रमणमा निस्कने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ। द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरूको विविध पक्षहरू एवं भावी योजनाका बारेमा जानकारी लिने […]

प्रधानसेनापति शर्मा असार ४ गते लेबनान, सिरिया र अमेरिकाको भ्रमणमा निस्कने

काठमाडौं, १७ जेठ। प्रधानसेनापति प्रभुराम शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने भएका छन् । आगामी असार ४ गते उनी तीन देशको भ्रमणमा निस्कने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका […]

प्रधानसेनापति प्रभुराम शर्मा विदेश भ्रमणमा जाने

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा विदेश भ्रमणमा जाने भएका छन्। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ती निकालेर प्रधानसेनापति शर्मा आगामी असार ४ देखि १० गतेसम्म लेबनान र सिरिया भ्रमणमा जाने जानकारी दिएको हो । शर्माले भ्रमणका क्रममा शान्ति सेना मिसनहरूको विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने जनाएको छ । भ्रमण टोलीले सिरिया र लेबनानमा मिशनहरूको वस्तुस्थिति, अपरेशनल गतिविधि तथा फौज तैनाथीको जानकारी लिई शान्ति मिसनका उच्च

प्रधानसेनापति शर्मा लेबनान, सिरिया र अमेरिका जाने

प्रधानसेनापति प्रभुराम शर्मा आगामी असार ४ गते नेपाली शान्ति सैनिक तैनाथ दुई मुलुकको भ्रमणमा जाने भएका छन् । साताव्यापी भ्रमणका लागि उनी लेबनान र सिरिया जाने भएका हुन् । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा राष्ट्रसंघीय मिसनको विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ प्रधानसेनापति शर्मा ती मुलुकको भ्रमणमा जान लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ ।असार १० सम्म हुने भ्रमणका क्रममा प्रधानसेनापति शर्मा ल

प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत

काठमाडौँ । सरकारले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युएनआइएफआइएलएल, लेबनान र युएनडिओएफ, सिरिया तथा मित्रराष्ट्र संयुक्तराज्य अमेरिका भ्रमणमा जान स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिए ।