बाजुरामा आज पुनः मतदान हुँदै

काठमाडौं, मंसिर १० । मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा भने शनिबार पुनः मतदान हुँदैछ। यसअघि मंसिर ४ गते स्थगित भएको जिल्लाका मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदानको हुन लागेको हो । बाजुराकै अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ। विवादित बनेको त्रिवेणी, बूढीगङ्गालगायतका पालिकाको २४ मतदान केन्द्रमा […]

सम्बन्धित सामग्री

दोलखाका दश वटा मतदान केन्द्रमा आज पुनः मतदान हुँदै

काठमाडौं । यही मंसिर ४ गते धाँधलीका कारण स्थगित भएको दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार मतदान हुने भएको छ । ती मतदान केन्द्रमा पुनः मतदानका लागि सबै तयारी गरिएको र करिब आठ हजार मतदाताले पुनः मतदान गर्न पाउने दोलखास्थित मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ । निर्वाचन आयोगको यही मंसिर ११ […]

गुल्मीको अर्वेनी र सुर्खेतको सिम्तामा आज पुनः मतदान हुँदै

काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका-२ को भगवती मावि, अर्वेनी र सुर्खेतको सिम्ता गाउँपालिका-६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज पुनः मतदान भइरहेको छ। स्थगन भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा सोमबार पुनः मतदान…

बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा अहिले मतदान भइरहेको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतदान रद्द भएपछि आज फेरि निर्वाचन हुन लागेको हो । अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । आज हुने मतदानलाइ स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले […] The post बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुने भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको छ।बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ । निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

कांग्रेस वरिष्ठ नेता पौडेलको गाउँमा पुनः मतदान हुँदै

तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज पुनः मतदान भईरहेको छ। साविकको रिस्ती गाविसको भवन फेदीको मतदानस्थलको क र ख मतदान केन्द्रमा मतदान चलिरहेको छ। बैशाख ३० गते भएको निर्वाचनको दिन स्वतन्त्र मेयरका उम्मेदवर दीपकराज जोशी माथि कुटपिट भएपछि निर्वाचन आयोगले यहा...

हुम्लाको चंखेली–२ मा बुधबार पुनः मतदान हुँदै

हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर २ को महादेव माध्यमिक विद्यालयको मतदान केन्द्रमा बुधबार पुनः मतदान हुने भएको छ। गत शुक्रबार स्थगित भएको निर्वाचन बुधबार हुने हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर...

बाजुराको बुढीनन्दा ८ मा आज पुनः मतदान हुँदै

बाजुरा, जेठ ३ । बाजुराको बुढीनन्दा नगरपालिका–८ मा रहेको पिस क्रियटर जोन एकेडेमीको मतदान केन्द्रमा पुनः मतदान भइरहेको छ। वैशाख ३० गते स्थगित भएको मतदान निर्वाचन आयोगले जेठ ३ गते अर्थात आज पुनः गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार उक्त मतदान केन्द्रमा मंगलबार पुनः मतदान भइरहेको हो। उक्त मतदान केन्द्रमा ८६४ मतदाता रहेका छन्। […]

कांग्रेस अछाम अधिवेशन : सहमतिको प्रयास असफल, आज पुनः मतदान हुँदै

अछाम । नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ । पहिलाे चरणकाे चुनावमा तीन उम्मदेवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिकाे प्रयास भएकाे थियाे । सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलाे चरणबाट बाहिरिसकेका छन् । सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हाे […] The post कांग्रेस अछाम अधिवेशन : सहमतिको प्रयास असफल, आज पुनः मतदान हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस अछाम अधिवेशनमा सहमतिको प्रयास असफल, आज पुनः मतदान हुँदै

अछाम, फागुन २३ । नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ। पहिलो चरणको चुनावमा तीन उम्मदेवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिको प्रयास भएको थियो। सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट बाहिरिसकेका छन्।सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हो। […]

बहुमत नपुग्दा कास्कीमा जिल्ला सभापतिका लागि पुनः मतदान हुँदै

पोखराः नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कास्की जिल्ला सभापति पदमा उम्मेद्वारको बहुमत पुगेन। शुक्रबार भएको निर्वाचनमा सभापति पदका लागि पाँचै जना उम्मेद्वारमध्ये कसैले पनि बहुमत ल्याउन सकेनन्। पाँच जना उम्मेद्वारबीच किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच प्रतिस्पर्धा थियो। बढी मत ल्याएका बराल र भट्टराईबीच शनिबार पुनः मतदान हुने भएको छ। शुक्रबारको…