बाजुराको बुढीनन्दा ८ मा आज पुनः मतदान हुँदै

बाजुरा, जेठ ३ । बाजुराको बुढीनन्दा नगरपालिका–८ मा रहेको पिस क्रियटर जोन एकेडेमीको मतदान केन्द्रमा पुनः मतदान भइरहेको छ। वैशाख ३० गते स्थगित भएको मतदान निर्वाचन आयोगले जेठ ३ गते अर्थात आज पुनः गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार उक्त मतदान केन्द्रमा मंगलबार पुनः मतदान भइरहेको हो। उक्त मतदान केन्द्रमा ८६४ मतदाता रहेका छन्। […]

सम्बन्धित सामग्री