बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा अहिले मतदान भइरहेको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतदान रद्द भएपछि आज फेरि निर्वाचन हुन लागेको हो । अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । आज हुने मतदानलाइ स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले […] The post बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.