रेशम चौधरीलाई छाड्न सरकारसँग माधव नेपालको आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अदालतबाट जन्मकैद फैसला पाएर कारागारमा रहेका रेशम चौधरीलाई छाड्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘रेशम चौधरी र टीकापुर घटनाको सन्दर्भमा पनि रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्च प्राथमिकता दिएर लागोस् । उहाँ यसअघिको यही संसदको माननीय हुनुहुन्थ्यो ।’ नागरिक उन्मुक्ति पार्टीले […]