काठमाण्डौ – जापान पठाइदिने भन्दै ठगी गर्ने भक्तपुर सूर्यविनायक नगरपालिका ७ का अजय तामाङ पक्राउ परेका छन् ।
वैदेशिक रोजगार ठगीमा चार वर्ष ६ महिना कैद सजाय सुनाइएका फरार अजयलाई शुक्रबार केन्द्रीय अनुसन्धा व्यूरो (सीआईबी)ले शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको हो ।
सुमन ऐरीलाई जापान पठाइदिन्छु भन्दै रकम लिएर नपठाए...