जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

जापान पठाइदिन्छु भनी १२ लाख रुपैयाँ रकम ठगेको आरोपमा प्रहरीले सोमबार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बस्ने ५५ वर्षीय सुनबहादुर तामाङ रहेका छन्  । उनले पीडित हिरादेवी थापालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्‍दै १२ लाख रुपैयाँ लिएर फरार रहेका  थिए । त्यस्तै उनले  थापालाई मासिक …

सम्बन्धित सामग्री

जापान पठाइदिन्छु भन्दै ८० लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारका लागि जापानमा पठाइदिन्छु भनी ८० लाख ठगी गर्ने तनहुँकी एक महिला पक्राउ परेकी छन् । व्यास नगरपालिका–१२ गोल्ला निवासी ३८ वर्षीय मनुमाया थापा पक्राउ परेकी हुन् ।