चार दशकदेखि एउटै चुनावी नारा

पर्साको महादेवपट्टी गाउँमा स्थानीय तह चुनावको उत्साह फैलिएको छ । २०३६ सालको जनमत संग्रहमा बहुदल र निर्दलका पक्षमा मतदान गरेको पुस्ता अहिले पनि भोट हालेर प्रतिनिधि चुन्ने गन्थनमा छ । यतिका वर्षसम्म न गाउँ फेरिएको छ, न गाउँपालिकामा उम्मेदवार बनेका विभिन्न दलका नारा ।

सम्बन्धित सामग्री

राजनीतिक दलका चुनावी नाराः छुँदैनन् प्राकृतिक प्रकोपको सकसलाई

प्राकृतिक प्रकोपले बेलाबेला ठुलो मार पार्ने गरेको छ। तर, ती मुद्धा राजनीतिक दलको चुनावी नारा कहिल्यै बन्दैनन। दलहरुको नारा केवल विकास निर्माण र भौतिक पूर्वाधारमा मात्र केन्द्रीकृत हुने गरेका छन्।...

आत्मनिर्भर अर्थतन्त्र चुनावी नारा, कृषि अर्थतन्त्रको उपेक्षा

हिजोआज आत्मनिर्भर अर्थतन्त्र राजनीतिक दलहरूको चुनावी नारा बनेको छ । चुनावमा मत हत्याउनका लागि घोषणापत्रमा समेटिए पनि कार्यान्वयनमा ल्याउन सकिएको छैन । चुनावताका महŒवाकांक्षी कार्यक्रम घोषणा गर्ने र चुनाव हत्याइसकेपछि कार्यक्रमको नामै नलिने राजनीतिक संस्कार पछिल्ला दिनमा बढ्दै गएको छ । मुलुकको आर्थिक पहिचान बोकेको कृषि अर्थतन्त्र पूर्णत: ओझेलमा परिसकेको छ । सरकार उत्पादनमूलक आम्दानीमा […]

एमालेको चुनावी नारा : ज्येष्ठ नागरिकका लागि भत्ता बृद्धि र केयर होम

काठमाडौं, १६ कार्तिक । नेकपा (एमाले) ले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने र राज्यका तर्फबाट सुविधासम्पन्न केयर होम सञ्चालनमा ल्याउने योजना अगाडि सारेको छ । आगामी निर्वाचनका सन्दर्भमा सार्वजनिक गरिएको घोषणापत्रमा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने योजना राखिएको छ । २०५१ सालमा नेकपा (एमाले) को नौ महिने अल्पमतको सरकारले मासिक […]

पौडेलको चुनावी नारा : रूपान्तरणको आधार सुशासन र सदाचार,  अहँ ! भ्रष्टाचार

काठमाडौं ५ मा कांग्रेस उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी नारा सार्वजनिक गरेका छन् । पौेडेलले शनिबार ‘रूपान्तरणको आधार सुशासन र सदाचार, अहँ ! भ्रष्टाचार’ नारा सार्वजनिक गरेका हुन् ।  उनले निर्वाचन अभियानमा भ्रष्टाचार नियन्त्रणलाई...

परिवार दलको चुनावी नारा : समृद्ध नेपाल र सुखी नेपाली, सूर्यमा भोट यसपालि

काठमाडौं, २९ असोज । एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको लागि नारा तय गरेको छ । उसले ‘समृद्ध नेपाल र सुखी नेपाली, सूर्यमा भोट यसपालि’ भन्ने चुनावी नारा तय गरेको हो । हिजो (शुक्रबार) सम्पन्न भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो नारा तय गरेको हो । […]

आत्मनिर्भर अर्थतन्त्र चुनावी नारा, कृषि अर्थतन्त्रको उपेक्षा

आजभोलि आत्मनिर्भर अर्थतन्त्र राजनीतिक दलहरूको चुनावी नारा बनेको छ । चुनावमा मत हत्याउनका लागि घोषणापत्रमा समेटिए पनि कार्यान्वयनमा ल्याउन सकिएको छैन । चुनावताका महत्वाकांक्षी कार्यक्रम घोषणा गर्ने र चुनाव हत्याइसकेपछि कार्यक्रमको नामै नलिने राजनीतिक संस्कार पछिल्ला दिनमा बढ्दै गएको छ । मुलुकको आर्थिक पहिचान बोकेको कृषि अर्थतन्त्र पूर्णत: ओझेलमा परिसकेको छ । सरकार उत्पादनमूलक आम्दानीमा […]

एमालेको चुनावी नारा खोई ?

देशभर निर्वाचन लक्षित प्रचार भेलामा व्यस्त बनेको एमालेले घोषणापत्रसँगै चुनावी नारा छिट्टै ल्याउने गरि तयारी गरिरहेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी गराउनुभयो ।

चुनावी रणनीति बनाउन एकीकृत समाजवादीले खटायो सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि

चुनावी नारा : जनतामा जाऊँ, एकीकृत समाजवादीलाई जिताऊँ  टोलीमा प्रदेश–१ मा उपाध्यक्ष प्रमेश हमाल, मधेसमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकीमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनीमा उपमहासचिव विजय पौडेल, कर्णालीमा महासचिव...

चुनावी नारा नबनोस् मेलम्ची

गत असारमा आएको बाढीपहिरोका कारण रोकिएको मेलम्चीको खानेपानी यही चैत्र महिनाभित्र काठमाडौं उपत्यकाका ल्याइसक्ने तयारीमा सरकार लागिरहेको भनिए पनि समयमै यो काम सकिएला भन्नेमा आशंका हटिसकेको भने छैन । बाढी पहिरोले क्षति पु¥याएको ठाउँमा मर्मत तथा निर्माण कार्य जारी रहे पनि पुनर्निर्माण कार्यले कत्तिको गति पाउँछ भन्नेमा अझै पनि अन्योलता रहेको छ । कामलाई तीव्रता […] The post चुनावी नारा नबनोस् मेलम्ची appeared first on राजधानी राष्ट्रिय दैनिक.