राजनीतिक दलका चुनावी नाराः छुँदैनन् प्राकृतिक प्रकोपको सकसलाई

प्राकृतिक प्रकोपले बेलाबेला ठुलो मार पार्ने गरेको छ। तर, ती मुद्धा राजनीतिक दलको चुनावी नारा कहिल्यै बन्दैनन। दलहरुको नारा केवल विकास निर्माण र भौतिक पूर्वाधारमा मात्र केन्द्रीकृत हुने गरेका छन्।...

सम्बन्धित सामग्री

नेपालमा कति राजनीतिक दल आवश्यक छ ?

प्रजातान्त्रिक मुलुकमा आम जनताले सत्ताको नेतृत्व गर्न योग्य कुनै पनि राजनीतिक पार्टीबाट गर्ने मुख्य अपेक्षा आर्थिक विकास, सामाजिक रूपान्तरण, शान्ति र सुशासन नै हो । विद्यमान राजनीतिक दलबाट जनअपेक्षा पूरा नभए वैकल्पिक पार्टीको खोजी गरिन्छ ।

काठमाडौं – १० मा चुनावी प्रचारप्रसारलाई तीव्र

काठमाडाैं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब केही दिनमात्र बाँकी रहँदा काठमाडौ निर्वाचन क्षेत्र नम्बर १० का राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । राजनीतिक दल र उम्मेद्वारहरु आ–आफ्ना चुनावी एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न निकै कसरत गरिरहेका उम्मेदवारहरुले आफ्नो […]

बागी उम्मेदवार फकाउँदै देउवा, आज बैतडी र दार्चुलाको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडाैँ – आगामी मंसिर ‍४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँग विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन्। निर्वाचन नजिकिएसँगै दलहरूकाे चुनावी दाैडधुप तीव्र बन्दै गइरहेकाे छ। चुनावी प्रचार कार्यलाई सत्ता गठबन्धनमा आवद्ध दलले पनि निकै तीव्रता दिएका छन्। गठबन्धनमा आवद्ध प्रमुख राजनीतिक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा […]

राजनीतिक दल र उमेदवारले आजदेखि जुलुस र चुनावी आमसभा गर्न पाउने

काठमाडौं, कात्तिक १७ । राजनीतिक दल तथा उमेदवारहरुलाई आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न खुला गरिएको छ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसार जुलुस, आमसभा, कोणसभा गर्न पाउँनेछन् । ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा […]

आजदेखि राजनीतिक दल तथा उमेदवारले जुलुस र आमसभा गर्न पाउने

राजनीतिक दल तथा उमेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ । आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ “निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको

काठमाडौँ–१ मा २१ राजनीतिक दल चुनावी मैदानमा

काठमाडाैं ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन् । सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार क्षेत्र नं १ ‘क’मा आठ […] The post काठमाडौँ–१ मा २१ राजनीतिक दल चुनावी मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

५७ राजनीतिक दल चुनावी मैदानमा

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ सय ५८ पुरुष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी […] The post ५७ राजनीतिक दल चुनावी मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्वाचन केन्द्रित अभियानमा राजनीतिक दल

दमौली– मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा राजनीतिक दलको तयारीले चुनावी सरगर्मी बढेको छ । जिल्लाका साना तथा ठूला राजनीतिक दलले निर्वाचन केन्द्रित भेला, प्रशिक्षण, बैठक आयोजना गरेसँगै चुनावी सरगर्मी बढेको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेताहरू शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल यतिखेर गृहजिल्ला तनहुँमा छन् […]

वीरगन्जमा तातिए राजनीतिक दल

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरुको सक्रियता बढ्न थालेको छ । राजनीतिक दलहरुले पार्टी प्रवेशदेखि वडा–वडामा प्रचार–प्रसार कार्यालय स्थापना गरेका छन् ।केन्द्रीयस्तरका नेतालाई बोलाउने र राजनीतिक प्रभाव तयार गर्ने कार्यक्रमले पनि जिल्लामा चुनावी माहोल तातेको स्पष्ट हुन्छ । तराईमा गर्मीसँगै चुनावी सरगर्मी पनि बढेको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत […]

स्थानीय तहको चुनावी तयारी: माहोल बनाउन गाउँघरमा राजनीतिक दल

फागुन अन्तिम साता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिमको विशेष प्रशिक्षणमा आए। उनले एक दिनभर यहाँका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनका बारेमा राजनीतिक प्रशिक्षण दिए। प्रशिक्षणकै क्रममा नेता कार्यकर्तालाई जनताको ...