चुनावी रणनीति बनाउन एकीकृत समाजवादीले खटायो सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि

चुनावी नारा : जनतामा जाऊँ, एकीकृत समाजवादीलाई जिताऊँ  टोलीमा प्रदेश–१ मा उपाध्यक्ष प्रमेश हमाल, मधेसमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकीमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनीमा उपमहासचिव विजय पौडेल, कर्णालीमा महासचिव...