काठमाडौं– झापा र गोरखामा गरी अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-७ पालिया पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका-८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले २४ वर्षीय मिनबहादुर उप्रेतीसहित तीनजनालाई […]