झापामा ब्राउनसुगरसहित ६ जना पक्राउ

झापाको बिर्तामोड नगरपालिकाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् ।  बिर्तामोड–१ स्थित चारपानेबाट दुई युवती, बिर्तामोड–५ जात्रुबाडीबाट दुई युवा र बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बेलुका ५ बजे बिर्तामोड–१ स्थित चारपानेबाट सोही स्थानकी देवी तामाङ र बिर्तामोड–५ की २१ वर्षीया सीता

सम्बन्धित सामग्री

सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

झापा- झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो ।  विभिन्न सहकारी संस्था तथा अन्यमा आरोपितले रु ३० लाख १६ हजार बराबरको चोरी गरेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । ज...

सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

झापा- झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो ।  विभिन्न सहकारी संस्था तथा अन्यमा आरोपितले रु ३० लाख १६ हजार बराबरको चोरी गरेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । ज...

११ सहकारीबाट ३० लाख चोरीको आरोपमा ६ जना पक्राउ

९ वैशाख, काठमाडौं । झापामा सहकारी चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ फाखेल …

तास खेलिरहेको अवस्थामा डेढ लाख नगदसहित ६ जना समातिए

काठमाडौं । झापामा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । शनिबार अपराह्न एक लाख ६० हजार रुपैयाँ नगदसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ३२ वर्षीय पदम लिम्बूले दमक नगरपालिका–८ मा सञ्चालन गरेको पेरुङगो होटेलको दोस्रो तलाको कोठामा तास खेलिरहेको अवस्थामा लिम्बूसहित ६ जना पक्राउ परेका हुन् । इलाका...

झापामा ब्राउनसुगर कारोबारिको बिगबिगी, शुक्रबार थप २ जना पक्राउ

झापा। झापाको भद्रपुर नगरपालिका १० बाट नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ परेका छन्। बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ ग्राम १० मिलिग्राम लागुऔषध ब्राउसुगर सहित शुक्रवार अपरान्ह ५ बजे दुइ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका १५ का ३८ बर्षीय सुनला राजवंशी र ३२ बर्षीय उत्तम राजवंशी रहेका छन्। झापाबाटै बिहिवार राती ब्राउनसुगर सहित ६ जना पक्राउ परेका थिए।