माओवादी केन्द्रले दलको नेता कहिले गर्छ चयन ?

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ । माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम […]

सम्बन्धित सामग्री

माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन

१८ पुस, पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन् । सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२) बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दल नेता चयन गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । उनका अनुसार बैठक […]

माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा हरिबहादुर चयन

कास्की – नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन्। सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२) बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दल नेता चयन गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जानकारी दिए। उनका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा […]

माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन् ।

माओवादी केन्द्र संसदीय दलको नेतामा दाहाल चयन

काठमाडौँ – नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई प्रतिनिधिसभा तथा संघीय संसदीय दल नेतामा सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको हो ।  प्रमुख सचेतकमा हितराज पाण्डेलाई निर्विरोध चयन गरिएको छ। त्यसैगरी, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा दल […]

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षमा श्रेष्ठ र महरा चयन हुने

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष चयन गर्ने भएको छ।बिहीवार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई चयन गर्ने भएको हो।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकले १५६ जनाको पोलिटब्यूरो गठन गरेको बताए। उनले १२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए। उनले अहि

माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल चयन

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् । प्रदेश कमिटीको आज कपिलबस्तुमा बसेको बैठकले बराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री, सचिवमा कृष्ण अधिकार, सहसचिवमा अक्कल बहादुर बम, पार्वती विक र काशीराम यादव चयन भएका छन्  । यस्तै कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् ।अध्यक्ष बराल गुल्मीबाट प्रदेशसभा सदस्य निर्वाचित भई लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत हुन्  । लुम्बिनी प्रदेश कम

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारी चयन

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारी चयन भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पदाधिकारीको टुङ्गो लगाएको हो ।गत मंसिर २१ मा प्रदेश अधिवेशनको पहिलो बैठकबाट अध्यक्षमा विमला केसीलाई चयन गरेको भएपनि अन्य पदाधिकारीको टुङ्गो लाग्न सकेको थिएन । माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल (सुदीप)का अनुसार उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट)लाई

आठौंं महाधिवेशन : नेतृत्व चयन गर्दै माओवादी केन्द्र

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ। पूर्वनिर्धारित कार्यक्रमभन्दा लम्बिएको महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको हो। नेतृत्व चयनअघि आजै माओवादी अध्यक्ष पुष्पकमल दाहालले समूहगत छलफलबाट आएको सुझावको जवाफ दिनेछन्। बिहीबार नै प्रचण्डले आफ्नो जवाफसहित राजनीतिक प्रतिवेदनबारे स्पष्ट पार्ने तयारी थियो तर बिहीबार […]

माओवादी केन्द्र कर्णालीमा २११ सदस्य सर्वसम्मत, पदाधिकारी चयन बाँकी

सिमकोट – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीमा २११ सदस्य सर्वसम्मत चयन भएका छन्। नौ जना पदाधिकारी नछानेरै प्रथम प्रादेशिक अधिवेशनले २२१ सदस्य चयन गरेको हो। मंगलबार राति सम्पन्न सम्मेलनबाट सबै सर्वसम्मत चयन भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारीले जानकारी दिए। नेतृत्व चयनका लागि दुई दिन प्रयाय गर्दा पनि कमिटी छान्न माओजादीलाई निकै सकस […]

माओवादी केन्द्र लिम्चुङबुङ अध्यक्षमा राई चयन

उदयपुर – नेकपा माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा मेजरकुमार राई चयन भएका छन्। माओवादी केन्द्रको पालिका अधिवेशनबाट उनी अध्यक्ष बनेका हुन् । राई लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पनि हुन् । गाउँ कमिटी उपाध्यक्षमा भीम किराँत र दिनेश राई चयन भएका छन् । सचिवमा मनोज बुढाथोकी, सहसचिवमा नन्द राई र कोषाध्यक्षमा सुना राई चयन भएका छन् ।