माओवादी केन्द्र कर्णालीमा २११ सदस्य सर्वसम्मत, पदाधिकारी चयन बाँकी

सिमकोट – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीमा २११ सदस्य सर्वसम्मत चयन भएका छन्। नौ जना पदाधिकारी नछानेरै प्रथम प्रादेशिक अधिवेशनले २२१ सदस्य चयन गरेको हो। मंगलबार राति सम्पन्न सम्मेलनबाट सबै सर्वसम्मत चयन भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारीले जानकारी दिए। नेतृत्व चयनका लागि दुई दिन प्रयाय गर्दा पनि कमिटी छान्न माओजादीलाई निकै सकस […]

सम्बन्धित सामग्री

आगामी केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्छ

नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रिय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गरेका छन् ।पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यक्ता अनुसार केन्द्रिय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको पनि बताए । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले पदाधिकारी नियुक्ती […]

असार पन्ध्रको बैठकले पदाधिकारी चयन गर्न सक्छः देव गुरुङ

नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गरेका छन्।...

माओवादी गण्डकी प्रदेशमा पदाधिकारी चयन

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी चयन भएको छ । बुधबार सम्पन्न गण्डकी प्रदेशको निर्वाचनबाट उपाध्यक्षमा गुणाखर बस्याल, मित्रशरण शर्मा र ज्ञामनाथ गैह्रे निर्वाचित भएका छन् । यस्तै सचिवमा जगन्नाथ खनाल, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेख बहादुर भण्डारी र टेक बहादुर बिक निर्वाचित हुँदा कोषाध्यक्षमा तारा भुषाल चयन भएको सो पार्टीले जनाएको छ । माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) यसअघि नै चयन भएकी थिइन् । गत मंसिरमा सम्पन्न अधिवेशनले उनको नेतृत्वमा २२९ सदस्यीय

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारी चयन

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारी चयन भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पदाधिकारीको टुङ्गो लगाएको हो ।गत मंसिर २१ मा प्रदेश अधिवेशनको पहिलो बैठकबाट अध्यक्षमा विमला केसीलाई चयन गरेको भएपनि अन्य पदाधिकारीको टुङ्गो लाग्न सकेको थिएन । माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल (सुदीप)का अनुसार उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट)लाई

माओवादी केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी चयन हुँदै

काठमाडौं, १९ पुस :  नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।  सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने विषयमा छलफल भइरहेको छ । २९९ केन्द्रीय सदस्यमध्ये मनोनीत २३६ केन्द्रीय सदस्यको शपथ ग्रहणपछि बसेको बैठकले पदाधिकारी चयन गर्नेछ । दिनानाथ शर्माको अध्यक्षतामा बैठक बसिरहेको छ । Photo By: Mukunda […]

पुस ३ भित्र पदाधिकारी चयन गर्न प्रदेश समितिलाई निर्देशन

काठमाडौं, पुस १ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी पुस ३ गतेभित्र पदाधिकारी चयन गरिसक्न प्रदेश समितिलाई निर्देशन दिएको छ । मङ्सिर २५ गते उद्घाटन गरिएको १० प्रदेशका सम्मेलनले कार्यसमिति निर्वाचित गरेपनि केही प्रदेशले पदाधिकारी निर्वाचित गर्न नसकेपछि यस्तो निर्देशन दिइएको हो । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको […]