एकीकृत समाजवादी र एकीकृतबीच पार्टी एकता हुने

काठमाडौं, असोज २२ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकता हुने भएको छ । शुक्रबार नेपाल र राईबीच पार्टी एकता गर्ने सहमति भएको हो । पार्टी एकताका लागि आठ बुँदे सहमति भएको छ । पार्टी एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने बताइएको छ । यस्तै, […]

सम्बन्धित सामग्री

‘पार्टी एकता संयोजन समिति’ बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) […]

पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको...

चुनावपछि पार्टी एकता गर्ने विषयमा माधव नेपालसँग समझदारी भइसक्योः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन्। चुनावपछि पार्टी एकता नै हुने गरी सो समिति […]

चुनावअघि कुनै पनि दलसँग पार्टी एकता हुँदैन: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावअघि कुनै पनि दलसँग पार्टी एकता नहुने बताएका छन् ।

चुनावअघि पार्टी एकता सपना मात्र हो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन् ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भव नभएको बताएका हुन ।‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो,’ नेपालले भने, ‘निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिन्छ ।’ नेकपा एस पार्टी एकताभन्दा संगठन

नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकता

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी) बीच पार्टी एकता भएको छ। देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) बीच मंगलबार एक समारोहबीच पार्टी एकीकरण भएको हो। महताले २०६२ सालमा...

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरूले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधि गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् ।

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुने

काठमाडौँ – नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता हुने भएको छ। देवेन्द्रसिंह महताले नेतृत्व गरिरहेको नेकपा जनवादी नेकपा एकीकृत समाजवादीसँग मिसिन लागेको हो। काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार एक कार्यक्रमबीच पार्टी एकता घोषणा हुने भएको छ। महता नेतृत्वको नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको थियो।

एकीकृत समाजवादी र नेकपा एकीकृतबीच भयो पार्टी एकता

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) बीच एकता भएको छ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृतका अध्यक्ष जीवन राईबीच ८ बुँदे सहमतिअनुसार पार्टी एकता भएको हो। दुई पार्टीबीच असोज ६ गते पार्टी एकताको सहमति भएको थियो।एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) पार्टी हुने र चुनाव चिह्न कलम हुने समझदारी बनेको छ। राईले नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला पार्टी दर्ता गरेका थिए। उनी नेता नेपालनिकट विद्यार्थी नेता हुन्।