पोखरामा विद्यालय जाँदा बेपत्ता भएका तीन बालिका अझै भेटिएनन्

कास्की– पोखरामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका तीन बालिका अझै भेटिएका छैनन् । यही साउन १९ गते विद्यालय हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा  र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला […]

सम्बन्धित सामग्री

उदयपुरका दुई बालिका सुनकोशी नदीमा बेपत्ता

उदयपुर, २३ असार । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता […]

सुनकोशीले बगाएर दुई बालिका बेपत्ता

उदयपुर : उदयपुरमा बुधबार सुनकोशीले बगाएर दुई बालिका बेपत्ता भएका छन्।त्रियुगा नगरपालिका–१४ साउनेकी १३ वर्षीया विपना राई र १२ वर्षीया विना राई बेपत्ता भएको वडाध्यक्ष होमबहादुुर मगरले जानकारी दिए।वडाध्यक्ष मगरका अनुसार सिसाखोला दोभान धाप्लाङघाटबाट दिउँसो करिब २ बजेको समयमा उनीहरुलाई खोलाले बगाएको हो। बालिका गाईवस्तु चराउन गएको बेला गर्मी भएपछि पौडी खेल्न कोशी पुगेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजीकार्य भइरहेको छ। परिवार, ग

पौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता

स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका आज बेपत्ता भएका हुन् । त्रिनपा–१४ साउनेका पूर्व वडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाएर सुनकोसी नदीमा बेपत्ता हुने बालिकामा स्थानीय १३ वर्षीया विपना राई र अर्का १२ वर्षीया वीना राई रहेका छन् । राईका अनुसार दिनको १ः ४५ बजेतिर गोठालो गएका दुई बालिका स्थानीय सिसाखोला दोभानमा पौडी खेल्ने क्रममा सिसाखोलाले बगाएर सुनकोसी नदीमा डुब्न पुगेको कारण बेपत्त

जनकपुरधामबाट चार वर्षीया बालिका बेपत्ता

मधेश प्रदेशको राजधानी जनकपुरधामबाट एक ४ वर्षीया बालिका घरबाटै बेपत्ता भएकी छन् ।

बलात्कार पीडित बालिका बेपत्ता, पीडककै संलग्नता रहेको परिवारको आशंका

एक महिनाअघि बलात्कारमा परेकी पीडित बालिका बेपत्ता भएकी छन्। सुनसरी वराहक्षेत्र–६ की १६ वर्षीया बालिका एक हप्तादेखी अचानक बेपत्ता भएपछि खोजी गरिदिन पीडितकी आमाले प्रदेश सांसदहरु समक्ष आग्रह गरेकी छन्।...

नदीमा बगेर दुई बालिका बेपत्ता

पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएकी छन्।

खोलाले बगाउँदा बालिका बेपत्ता

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा आज स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।...

नदीमा बगेर बालिका बेपत्ता

नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको  पाटन नगरपालिका १ सकारकी ११ वर्षिया नीतु बिक रहेकी छन् । साथीहरुसँग नुहाउन गएकी नीतु मङ्गलबार अपरान्ह ४ बजे नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बेपत्ता बालिकाको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ ।

नदीमा बगेर बेपत्ता बालिका बेपत्ता

८ असार, बैतडी । नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका १ सकारकी ११ वर्षीया नीतु बिक रहेकी छन् । साथीहरुसँग नुहाउन गएकी नीतु मङ्गलबार अपरान्ह ४ बजे नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बेपत्ता बालिकाको स्थानीय बासिन्दा […]

मर्स्याङ्दीले बगाएर एक  बालिका बेपत्ता

मर्स्याङ्दी नदीमा शुक्रबार पौडी खेल्ने क्रममा एक बालिका  बेपत्ता भएकि छन्  । बेसीशहर नगरपालिका –१० बाँझाखेत चौर बस्ने वर्ष १३ कि पूजा रानालाई पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीले बगाएको हो...