उदयपुर : उदयपुरमा बुधबार सुनकोशीले बगाएर दुई बालिका बेपत्ता भएका छन्।त्रियुगा नगरपालिका–१४ साउनेकी १३ वर्षीया विपना राई र १२ वर्षीया विना राई बेपत्ता भएको वडाध्यक्ष होमबहादुुर मगरले जानकारी दिए।वडाध्यक्ष मगरका अनुसार सिसाखोला दोभान धाप्लाङघाटबाट दिउँसो करिब २ बजेको समयमा उनीहरुलाई खोलाले बगाएको हो। बालिका गाईवस्तु चराउन गएको बेला गर्मी भएपछि पौडी खेल्न कोशी पुगेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजीकार्य भइरहेको छ। परिवार, ग
स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका आज बेपत्ता भएका हुन् । त्रिनपा–१४ साउनेका पूर्व वडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाएर सुनकोसी नदीमा बेपत्ता हुने बालिकामा स्थानीय १३ वर्षीया विपना राई र अर्का १२ वर्षीया वीना राई रहेका छन् । राईका अनुसार दिनको १ः ४५ बजेतिर गोठालो गएका दुई बालिका स्थानीय सिसाखोला दोभानमा पौडी खेल्ने क्रममा सिसाखोलाले बगाएर सुनकोसी नदीमा डुब्न पुगेको कारण बेपत्त
मोरङ – मोरङ हुँदै बग्ने बूढीखोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार दिउँसो मोरङको बूढीगंगा गाउँपालिकास्थित खोलाले बगाउँदा ८ वर्षीया रुसिना खातुन बेपत्ता भएकी हुन्। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले गाउँपालिका–२ का मजलुम मिँयाकी छोरीलाई खोलाले बगाएको हो। प्रहरी प्रमुख कोइरालाका अनुसार खातुन दिदीसँग पौडी खेल्न खोलामा […]
म्याग्दीको सदरमुकाम बेनीबजारबाट बुधबार साँझदेखि दुई बालिका बेपत्ता भएका छन्। कालिपुल बसपार्कमा परिवारसँगै बस्दै आएका भारतीय मुलका १५ वर्षीया प्रेयंंकाकुमारी शाह र १३ वर्षीया सुस्माकुमारी शाह सम्पर्कविहीन भएको परिवारले जनाएको छ।...
एक महिनाअघि बलात्कारमा परेकी पीडित बालिका बेपत्ता भएकी छन्। सुनसरी वराहक्षेत्र–६ की १६ वर्षीया बालिका एक हप्तादेखी अचानक बेपत्ता भएपछि खोजी गरिदिन पीडितकी आमाले प्रदेश सांसदहरु समक्ष आग्रह गरेकी छन्।...
नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका १ सकारकी ११ वर्षिया नीतु बिक रहेकी छन् । साथीहरुसँग नुहाउन गएकी नीतु मङ्गलबार अपरान्ह ४ बजे नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बेपत्ता बालिकाको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ ।
८ असार, बैतडी । नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका १ सकारकी ११ वर्षीया नीतु बिक रहेकी छन् । साथीहरुसँग नुहाउन गएकी नीतु मङ्गलबार अपरान्ह ४ बजे नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बेपत्ता बालिकाको स्थानीय बासिन्दा […]