रेम्डेसिभिरको उत्पादन अब नेपालमै

काठमाडौैं। कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि अब नेपालमै उत्पादन हुने भएको छ। औषधि व्यवस्था विभागले पहिलोपटक नेपालमा रेम्डेसिभिर उत्पादनको अनुमति दिएको हो। विभागका अनुसार वीरगञ्जस्थित नेश्नल हेल्थ केयरले रेम्डेसिभिर उत्पादनको अनुमति पाएको छ। हालसम्म नेपालमा रेम्डेसिभिर उत्पादन भएको छैन। नेपाललाई आवश्यक पर्ने यो औषधि भारत र बंगलादेशबाट ल्याइन्थ्यो।

सम्बन्धित सामग्री

लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्ने तयारी

मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ ।

वातावरणमैत्री प्रविधिमा नेपालमै चाइनिज इटाको उत्पादन सुरु

नेपालमै अत्याधुनिक वातावरणमैत्री प्रविधिमा आधारित चाइनिज इटाको उत्पादन सुरु भएको छ। इटाभटाबाट वातावरण प्रदूषण बढेको भन्दै चर्काे आलोचना हुँंदै आएको तर नेपालमै पनि प्रविधि भित्रिएको झन्डै आधा शताब्दीपछि यस्तो अत्याधुनिक प्रविधिबाट चाइनिज इटा उत्पादन थाल्न ...

अब नेपालमै स्मिरन भोड्काको उत्पादन हुने

काठमाडौं । ‘स्मिरनफ’ भोड्काको उत्पादन अब नेपालमै हुने भएको छ । एक कार्यक्रमका बीच नेपालको अग्रणी पेय उत्पादक नेपाल लिकर्स प्रालिले ‘स्मिरनफ’ भोड्काको सार्वजनिक गरेको हो । विराटनगरस्थित कारखानाबाट स्मिरनफ भोड्काको उत्पादन सुरु हुने कम्पनीका अध्यक्ष राजेश वीर सिंह तुलाधरले बताए । उनका अनुसार तीन पटक डिस्टिल र दश पटक फिल्टर गरिएको सो भोड्का नेपालमै […]

स्मरनोफ ब्रान्ड भोड्का नेपालमै उत्पादन

स्मरनोफ ब्रान्डको भोड्का नेपालमै उत्पादन सुरु भएको छ । विश्वको नम्बर १ ब्रान्ड मानिएको स्मिरनोफ भोड्का नेपालको मदिरा उत्पादक नेपाल लिकर प्रालिले बजारमा ल्याएको हो । यो भोड्का विराटनगरमा रहेको कारखानाबाट उत्पादन भइरहेको...

नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्न किन चुनौतीपूर्ण ?

सरकारले गत वर्ष साउनको तेस्रो साता नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने निर्णय गर्यो।

नेपालमै क्यान्सरको औषधि उत्पादन

काठमाडौं : नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ।टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो। टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिए।टिजिग क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ। कम्पनीको उद्योग काभ्रेको बनेपामा रहेको छ। भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याब ९एसपिएएल०सँग प्

नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्री जनार्दन शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई आग्रह गरेका छन् । बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेसन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले मोबाइल व्यवसायीलाई नेपालमै मोबाइल उत्पादन गर्न आग्रह गरेका हुन् ।  नेपालमै मोबाइल उत्पादनका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको समेत उनले बताए । उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु...

नेपालमै उत्पादन हुन थाल्यो क्यान्सरको सबै औषधि

सबैखाले क्यान्सर रोगका लागि नेपालमै औषधि उत्पादन सुरु भएको छ । ने पहिलो  पटक  हरेक  क्यान्सर  रोगका  औषधि नेपालमै  उत्पादन  सुरु  भएको  हो ।   नेपालमै  क्यान्सर उत्पादन  भएपछि  ३०  देखि  ५०  प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दाबी गरिएको छ ।  नेपालमा     क्यान्सरको औषधि उत्पादन  सुरु  हुनु  नेपालकै  लागि  गौरवको विषय  भएको  सम्बन्धित  विज्ञले  बताएका छन् । &...

सबै खालका क्यान्सरको औषधि उत्पादन नेपालमै, ३० देखि ५० प्रतिशत सस्तो हुने दावी

अब जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन शुरू भएको छ । नेपालमै पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन शुरू भएको हो । नेपालमै क्यान्सर उत्पादन भएपछि ३० देखि ५० प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दाबी गरिएको छ ।   नेपालमा क्यान्सरको औषधि उत्पादन शुरू हुनु नेपालकै लागि गौरवको विषय भएको सम्बन्धित विज्ञले बताएका छन् । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णु पौडेलले नेपालमै क्यान्सर रोगको औषधि उत्पादन हुनु ठूलो विषय रहेको बताए । उनले नेपालमै औषधि उत्पादन हुँदा बिरामीले सस्तो औष...

रेम्डिसिभिर अब नेपालमै उत्पादन

कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको