लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्ने तयारी

मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ ।