एमाले सुर्खेत अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत- नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार देवकोटा प्रतिस्पर्धी अमृत विसीलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा मोहनसिहं बडुवाल, सचिवमा डम्बर तिवारी तथा उपसचिवमा टिकाराम सोमै र शुशिला विश्वकर्मा निर्वाचित भए भने उपाध्यक्षमा तारा...

सम्बन्धित सामग्री

एमाले सुर्खेत अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत- नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार देवकोटा प्रतिस्पर्धी अमृत विसीलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा मोहनसिहं बडुवाल, सचिवमा डम्बर तिवारी तथा उपसचिवमा टिकाराम सोमै र शुशिला विश्वकर्मा निर्वाचित भए भने उपाध्यक्षमा तारा...

अब कर्णाली सरकारको नेतृत्व एमालेले लिनुपर्छ : महासचिव पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णालीमा प्रदेश सरकारको नेतृत्व एमालेले लिनुपर्ने बताएका छन् । एमाले सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको उद्घाटन गर्न सुर्खेत पुगेका पोखरेलले बदलिँदो राजनीतिक समीकरणसँगै कर्णालीको नेतृत्व एमालेले गर्ने दाबी गरे ।

एमालेमा फर्किएका सात जना सुर्खेत जिल्ला कमिटी सदस्यमा मनोनीत

सुर्खेत । नेकपा एमाले सुर्खेतको जिल्ला कमिटीमा सात जना मनोनीत भएका छन् । एमाले सुर्खेत प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाका अनुसार विभिन्न पार्टीबाट एकता तथा समायोजनको रूपमा आएका सात जनालाई कमिटीमा मनोनीत गरिएको हो । मनोनीत हुनेहरूमा लालमणि पौडेल, रत्नबहादुर बुढा, विमला थापा, रतन बिक, गोरख शाही, अम्मर बहादुर सिंह र यामराज शर्मा रहेका छन् […]

एकीकृत समाजवादीका नेताहरु फेरि एमालेमै फर्किए

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढा फेरि एमालेमै फर्किएका छन् । पार्टी विभाजनपछि एकीकृत समाजवादी रोजेका उनी बिहीबार पुनः एमालेमै फर्किएका हुन् ।  उनलाई एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेलले स्वागत गरेका थिए ।बुढा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका थिए। यस्तै विभाजनपछि समाजवादी राजेको नेताहरु जागुराम थारु, कृष्णबहादुर थापा,  विमला थापापनि एमालेमै फर्किएको एमाले सुर्खेत जिल्लाका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए । यस्

सुर्खेत एमालेले गर्‍यो जिम्मेवारी बाँडफाँट, कसको जिम्मा कुन विभाग ?

सुर्खेत । नेकपा एमाले सुर्खेतले जिल्ला कमिटीका विभागमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । जिल्ला कमिटीको दोश्रो पूर्ण वैठकले सो निर्णय गरेको एमाले सुर्खेत अध्यक्ष अमृत विसीले जानकारी दिए । ‘भुगोलको केहि जिम्मेवारी बाँडफाँट गरेका छौं भने जिल्लाका ९९ वडामा जिल्ला कमिटीका सदस्यलाई इन्चार्जको भूमिका दिएका छौं,’ उनले भने, उनका अनुसार चौकुने गाउँपालिकामा गोपाल विसी […]

एमाले सुर्खेत अध्यक्षमा विसी

नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत विसी निर्वाचित भएका छन्। बुधबार सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा निर्वाचित विसीले ३६८ मत ल्याएर विजयी भएका हुन्र। उनका प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले २६७ मत ल्याए।...

सुर्खेतको एमाले अध्यक्षमा अमृत विसी विजयी

सुर्खेत। नेकपा एमाले सुर्खेत जिल्ला अध्यक्षमा अमृत विसी विजयी भएका छन्। प्रतिस्पर्धी डण्डिप्रसाद शर्मालाई चुनावी प्रक्रियामा हराउँदै विसी निर्वाचित भएका हुन्। बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विसीले ३६८ र शर्माले २६७ मत ल्याएका निर्वाचन समितिका सदस्य गंगाराम तिमिल्सिनाले जानकारी दिए।

एमाले जिल्ला अधिवेशन : सुर्खेतमा बिसी, बाजुरामा शाही

कर्णाली । नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन् । आज बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार खसेको ६४९ कूल मतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गरे । उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम […]

एमाले सुर्खेत जिल्ला सदस्यमा तीन पूर्वमाओवादीलाई लोकप्रिय मत

सुर्खेत । नेकपा एमाले सुर्खेतको आठौं जिल्ला अधिबेशनमा माओवादी पृष्ठभूमिका तीन जना जिल्ला सदस्य पदमा लोकप्रिय मतसहित विजयी भएका छन् । २२ जना खुला सदस्यमध्ये गंगाराम तिमिल्सिना ३६४ मत, बोधविक्रम जिसी २८८ मत र शिवराज अधिकारी २८३ मतसहित विजयी भएका हुन् । उनीहरु तीनै जना अध्यक्षमा निर्वाचित अमृत बिसी प्यानलका हुन् ।

एमाले सुर्खेत अध्यक्षमा अमृत बिसी निर्वाचित

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा सस्थापन पक्षाका उम्मेद्वार अमृत विसी निर्वाचित भएका छन् । अघिल्लो कार्यसमितिका उपाध्यक्ष बीसी ३६८ मतसहित अध्यक्ष चुनिएका हुन् । बिसीका प्रत्यासी डण्डिप्रसाद शर्माले २६७ मतमात्र पाए । यस्तै उपाध्यक्षमा पनि विसी प्यानलकै कुलमणि देवकोटाले ३९४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी ऋषि गिरीले २२६ मत पाए । यस्तै […]