सुर्खेत एमालेले गर्‍यो जिम्मेवारी बाँडफाँट, कसको जिम्मा कुन विभाग ?

सुर्खेत । नेकपा एमाले सुर्खेतले जिल्ला कमिटीका विभागमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । जिल्ला कमिटीको दोश्रो पूर्ण वैठकले सो निर्णय गरेको एमाले सुर्खेत अध्यक्ष अमृत विसीले जानकारी दिए । ‘भुगोलको केहि जिम्मेवारी बाँडफाँट गरेका छौं भने जिल्लाका ९९ वडामा जिल्ला कमिटीका सदस्यलाई इन्चार्जको भूमिका दिएका छौं,’ उनले भने, उनका अनुसार चौकुने गाउँपालिकामा गोपाल विसी […]

सम्बन्धित सामग्री

जसपा नेपालले गर्‍यो पदाधिकारी एवं सदस्यको जिम्मेवारी बाँडफाँट

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय विभागहरुको जिम्मेवारी बाँडफाँट गरेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

जसपाका केन्द्रीय सदस्यलाई प्रदेशस्तरीय सङ्ठनको जिम्मेवारी

काठमाडौँ :  जनता समाजवादी पार्टी, (जसपा) नेपालले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई प्रदेशस्तरीय जिम्मेवारी बाँडफाँट गरेको छ। पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज शिवलाल थापाको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्यलाई सङ्गठन गठन, पुनर्गठनको जिम्मेवारी दिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।उनका अनुसार जिम्मेवारी प्राप्त केन्द्रीय सदस्यले गण्डकी प्रदेशस्तरीय सङ्गठन वा समिति गठन वा पुनर्गठन ग

माओवादी नेता जिम्मेवारी विहिन, गृहमै अल्झिदै बैठक

काठमाडौं, माघ २० । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आठौं राष्ट्रिय महाधिवेशन भएको एक वर्षभन्दा बढी बितिसक्यो । तर, नेताको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता, पोलिटब्युरो गठन, विभाग गठन, केन्द्रीय कमिटीलाई पूर्णता दिने काम अझै हुन सकेको छैन । ११ पुस २०७८ मा माओवादी केन्द्रको आठौं माहाधिवेशन काठमाडौंमा सुरु भई आठ दिनपछि केन्द्रीय सदस्य चयन […]

माओवादी नेताको जिम्मेवारी बाँडफाँट कहिले ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आठौं राष्ट्रिय महाधिवेशन भएको एक वर्षभन्दा बढी बितिसक्यो । तर, नेताको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता, पोलिटब्युरो गठन, विभाग गठन, केन्द्रीय कमिटीलाई पूर्णता दिने काम अझै हुन सकेको छैन । ११ पुस २०७८ मा माओवादी केन्द्रको आठौं माहाधिवेशन काठमाडौंमा सुरु भई आठ दिनपछि केन्द्रीय सदस्य चयन गरेर सम्पन्न […] The post माओवादी नेताको जिम्मेवारी बाँडफाँट कहिले ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राप्रपामा प्रवक्ता नै ४ जना !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ जना पदाधिकारी मनोनीत गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले आइतबार पार्टीको विधानअनुसार पदाधिकारी, विभाग प्रमुख र केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा गरी ३० जना विभिन्न नेतालाई जिम्मेवारी बाँडफाँट गरेका हुन् । पदाधिकारीतर्फ उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनीत भएका छन् । यस्तै, महामन्त्रीमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रह्लादप्रसाद साहलाई लिङ्देनले मनोनीत गरेका छन् । यसैगरी, सहमहामन्त्री बाराका मोहनप्रसाद यादव, का...

कांग्रेसमा ८ सहमहामन्त्री, तर छैन जिम्मेवारी

महामन्त्रीको अनुपस्थितिमा सहमहामन्त्रीले काम गर्ने प्रचलन छ । तर दुई महामन्त्रीकै जिम्मेवारी बाँडफाँट नभएको र विधान समेत मौन भएकाले आठ सहमहामन्त्रीको भूमिका के हुने भन्नेमा अन्यौल छ ।

माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँटमा जनार्दन हावी

९ भदौ, काठमाडौं । पार्टीमा छलफल नै नगरी जनार्दन शर्मा प्रभाकरलाई अर्थमन्त्री बनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई अर्को महत्वपूर्ण जिम्मेवारी दिएका छन् । पार्टी नेताहरुको जिम्मेवारी बाँडफाँट गर्दा प्रचण्डले जनार्दनलाई संगठन विभाग प्रमुख बनाएका हुन् । यसपटक मन्त्री बनाउँदा जस्तो छलफल नै नभई त होइन, तर छलफल गरे पनि सहमति जुटेको […]

नेकपा माओवादी केन्द्रका नेताको जिम्मेवारी बाँडफाँट (नामावलीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ। माओवादीले प्रदेश इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष तथा जिल्ला इन्चार्ज र विभिन्न विभागको नेतृत्वको रुपमा जिम्मेवारी बाँडफाँट गरेको हो। स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैले राखेका छन् भने जनार्दन शर्माले सङ्गठन विभाग प्रमुखको रुपमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्। पार्टी प्रवक्ताको रुपमा पूर्व सभामुख कृष्णबहादुर महराले […]

देउवाले गठन गरेको विभागमा पौडेल पक्षका बस्‍नै मानेनन्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेको पार्टीका विभिन्न विभागका केहीले जिम्मेवारी नलिने र नबस्ने बताएका छन्। सभापति देउवाले अहिलेसम्म ३० वटा विभागमा एकलौटी ढंगले जिम्मेवारी बाँडफाँट गरिसकेका छन्। कांग्रेसमा जम्मा विभाग ४७ छन्। महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने विधानमा ...