एमाले सुर्खेत अध्यक्षमा अमृत बिसी निर्वाचित

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा सस्थापन पक्षाका उम्मेद्वार अमृत विसी निर्वाचित भएका छन् । अघिल्लो कार्यसमितिका उपाध्यक्ष बीसी ३६८ मतसहित अध्यक्ष चुनिएका हुन् । बिसीका प्रत्यासी डण्डिप्रसाद शर्माले २६७ मतमात्र पाए । यस्तै उपाध्यक्षमा पनि विसी प्यानलकै कुलमणि देवकोटाले ३९४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी ऋषि गिरीले २२६ मत पाए । यस्तै […]

सम्बन्धित सामग्री

एमाले जिल्ला अधिवेशन : सुर्खेतमा बिसी, बाजुरामा शाही

कर्णाली । नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन् । आज बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार खसेको ६४९ कूल मतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गरे । उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम […]

एमाले सुर्खेत जिल्ला सदस्यमा तीन पूर्वमाओवादीलाई लोकप्रिय मत

सुर्खेत । नेकपा एमाले सुर्खेतको आठौं जिल्ला अधिबेशनमा माओवादी पृष्ठभूमिका तीन जना जिल्ला सदस्य पदमा लोकप्रिय मतसहित विजयी भएका छन् । २२ जना खुला सदस्यमध्ये गंगाराम तिमिल्सिना ३६४ मत, बोधविक्रम जिसी २८८ मत र शिवराज अधिकारी २८३ मतसहित विजयी भएका हुन् । उनीहरु तीनै जना अध्यक्षमा निर्वाचित अमृत बिसी प्यानलका हुन् ।

एमाले जिल्ला अधिवेशन : सुर्खेतमा बिसी, बाजुरामा शाही

काठमाडौं । नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन् । आज बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार खसेको कुल ६४९ मतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गरे । उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार...