चितवनमा चरेशसहित तीनजना पक्राउ

चितवन । चितवनको प्रहरीले रत्ननगरबाट चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । रत्ननगर–३ को एक पसलको गोदामबाट प्रहरीले १९२ वटा च्यवनप्राशको बट्टामा करिब १ क्विन्टल ८० किलो चरेश लुकाइराखेको अवस्थामा फेला पारेको थियो । तल चरेश राखेर माथीबाट च्यवनप्राशले छोपेर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । साढे दुई किलोको च्यवनप्राशको बट्टामा लुकाएर राखेको […]