पोखरा विमानस्थलमा प्रदर्शन उडान

काठमाडौँ,७ पुष । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिए । “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान […]

सम्बन्धित सामग्री

बीआरआईको नक्कली जामाले संकटमा पोखरा विमानस्थल

६ असार, काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसरमा तामझामका साथ उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनापछि बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान भयो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र ‘ड्रागन बोट रेस’ महोत्सवमा सहभागी हुने चिनियाँ खेलाडी लिएर सिचुवान एअरलाइन्सको चार्टर्ड न्यारोबडी ए ३१९ जहाज चीनको छेन्दुबाट पोखरा अवतरण गरेको थियो । पहिलो अन्तर्राष्ट्रिय उडानको […]

पोखरा विमानस्थल : अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट

सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा सतप्रतिशत छुट दिने निर्णय गरिएको हो ।क्यानका प्रवक्ता जगन्नाथ निरौलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुरुप पोखरा विमानस्थल सञ्चालनमा आएको मितिदेखि एक वर्षसम्मका लागि

पोखरा विमानस्थल उडानयोग्य

काठमाडौँ – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ। विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो। अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिए। उनले भने, ‘क्यालिब्रेसन […]

पोखरा विमानस्थल सञ्चालनका लागि तयार

काठमाण्डौ – राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एक हप्ता लामो यान्त्रिक परीक्षण उडान क्यालिब्रेशन फ्लाइट सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान सफलताका साथ सम्पन्न भइसकेको छ’, उहाँले भन्न...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एकसाता लामो यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान सफलताका स

हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

१२ मंसिर, काठमाडौं । हुस्सु र कुहिरो लागेको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान/अवतरण प्रभावित भएको छ । कुहिरो लागेकाले पोखरा विमानस्थल पनि खुलेको छैन । अहिले काठमाडौंमा पारिलो घाम लागेकाले हुस्सु र कुहिरो हट्ने क्रममा छ । तर बिहान पूर्वनिर्धारित समयमै उडान नभएकाले आज दिनभरका उडानहरु प्रभावित हुने भएका छन् । एयरलाइन्स कम्पनीहरुले सूचना जारी […]

क्यालिब्रेसन उडानका लागि पोखरा पुग्यो एरो थाई

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार हुने क्यालिब्रेसन अर्थात् यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज पोखरा विमानस्थलमा पुगेको छ । विमान पोखरा आइपुगेको सोमबार दिउँसो १२ बजेदेखि यान्त्रिक परीक्षण उडान गर्ने तयारीमा रहेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो । विमानस्थल सञ्चालनअघि विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणहरुले सही रुपमा काम गर्छन् […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी हुँदैछ क्यालिब्रेसन

२ मंसिर, पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार गतेदेखि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ । मंसिर ५ गतेदेखि( सोमबार) १२ मंसिरसम्म हुने क्यालिब्रेसन उडानका लागि अहिले अन्तिम तयारी भइरहेको छ । क्यालिब्रेसन उडानका लागि विमानस्थलको एप्रोन, रनवेलगायत प्राविधिक र भौतिक पक्षमा व्यवस्थापनको काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । पोखरा विमानस्थल आयोजना प्रमुख विनेश […]

ट्यांकर पल्टिएर अवरुद्ध भएको पोखरा विमानस्थल सञ्चालनमा

काठमाडौं :  पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टिदा एक घण्टा उडान अवरुद्ध भएको छ। जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएर इन्धन पोखिएपछि उडान अवरुद्ध भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए। उनले भने, क्रेन ल्याएर ट्यांकर उठाएका छौं, सबै सफा गरेपछि अहिले विमानस्थलको अपरेशन सञ्चालन भएको छ। इन्धन पोखिदा पोखरा विमानस्थल करिब एक घन्टा उडान अवरुद्ध भएको उनले बताए।

अंग्रेजी नयाँ वर्षमा पोखरा विमानस्थल सञ्चालन गर्ने तयारी

१६ जेठ, काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ जनवरी १ देखि पोखरा विमानस्थलमा सञ्चालन गर्ने तयारी भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीका अनुसार जनवरी १ अर्थात पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने लक्ष्य अनुसार काम भैरहेको छ । सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले पोखरा विमानस्थल सञ्चालनमा भएको […]