पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी हुँदैछ क्यालिब्रेसन

२ मंसिर, पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार गतेदेखि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ । मंसिर ५ गतेदेखि( सोमबार) १२ मंसिरसम्म हुने क्यालिब्रेसन उडानका लागि अहिले अन्तिम तयारी भइरहेको छ । क्यालिब्रेसन उडानका लागि विमानस्थलको एप्रोन, रनवेलगायत प्राविधिक र भौतिक पक्षमा व्यवस्थापनको काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । पोखरा विमानस्थल आयोजना प्रमुख विनेश […]

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उद्धार अभ्यास (फोटोफिचर)

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी एकदेखि संचालनमा ल्याउने तयारी छ। नेपालको हवाई सेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तोकिएको मितिमा विमानस्थल संचालमा ल्याउनका लागि तयारी थालेको छ। विमानस्थलको क्यालिब्रेसन फ्लाईट (या...

विमानस्थलसँग मागेको समय सकियो, पोखराले भेटेन फोहोर फाल्ने ठाउँ

१८ मंसिर, पोखरा । अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुला गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ । सोही योजनाअनुरुप विमानस्थलमा जडित उपकरणको परीक्षण (क्यालिब्रेसन फ्लाइट) भइसकेको छ । एरो थाई कम्पनीले मंसिर ५ गतेदेखि १२ गतेसम्म गरेको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन ३ हप्तभित्र दिने जनाएको छ । तर, विमानस्थल नियमित […]

विमान उडानमा ‘ल्यान्डफिल साइट’ बाधक

नेपाल सरकारले आगामी पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। यस बीचमा विमानस्थलमा यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भएको छ। क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आएपछि व्यावसायिक उडान परीक्षण हुने जनाइएको छ। तर, विमानस्थल सञ्चालनको मुख्य बाधक ल्यान्डफिल साइट बनेको छ।