ब्राजिल र पेरू सेमिफाइनलमा

रियो दि जेनेरियो, (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन ब्राजिल र पेरू जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान भएको दोस्रो क्वार्टरफाइनल खेलमा ब्राजिलले चिलीलाई तथा पेरूले पाराग्वेलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । ब्राजिलले पूर्वच्याम्पियन चिलीमाथि १–० गोलअन्तरको साँघुरो जित निकाल्दै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको हो । यससँगै […]

सम्बन्धित सामग्री

२३ अफगानीको आप्रवासी तस्करबाट उद्धार

लिमा, असार २५ । पेरूका अधिकारीहरूले ब्राजिलसँग सीमा जोडिएका आप्रवासी तस्करहरूबाट आइतबार २३ जना अफगानीलाई उद्धार गरेको पेरूको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । इक्वेडर जाने प्रयास गरिरहेका ती आप्रवासीले मानव तस्करलाई पैसा तिरेर उनीहरूलाई देश भरि र उत्तरी सीमासम्म पु¥याएको अभियोजनकर्ताहरूले बताएका छन् । तर, पेरू–ब्राजिल सीमामा पर्ने माद्रे दे डायोस विभागको इनापारी गाउँमा उनीहरूले […]

कतार २०२२ विश्वकप ड्र सार्वजनिक : कुन टिम कुन समूहमा ?

कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ। कतारको राजधानी दोहामा जारी फाइनल ड्रको पहिलो राउन्ड अन्तर्गत पोट ‘ए’ मा रहेका आठ टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो। फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको हो। विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई आज ८ भागमा विभाजन गरिएको छ। समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्स/स्कटल्याण्ड/युक्रेनसमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियायुएई/अष्ट्रेलिया/पेरूसमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघानायसरी गरिएको थियो छनोटपोट १ कतारइङ्ल्यान्डअर्जेन्टिनाफ्रान्सस्पेनबेल्जियमब्राजिलपोर्चुगलपोट २ :मेक्सिकोनेदरल्यान्ड्सडेनमार्कजर्मनीउरुग्वेस्वीजरल्यान्डअमेरिकाक्रोएसियापोट ३ :सेनेगलइरानजापानमोरोकोसर्बियापोल्यान्डकोरियाटुनिसियापोट ४ :क्यामरूनक्यानडाइक्वेडरसाउदी अरेवियाघानाअन्तर्राष्ट्रिय प्लेअफ १ र २ बाट आएका दुई टोलीयूईएफए प्लेअफको विजेता

‘गोल्डेन बुट’ होडमा मेसी अगाडि

रियो दि जेनेरियो, (एजेन्सी) । कोपा अमेरिकाअन्तर्गत क्वार्टरफाइनलका खेलहरू सकिएर अब सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागिसकेको छ । सेमिफाइनलमा ब्राजिल र पेरू तथा अर्जेन्टिना र कोलम्बिया खेल्ने भएका छन् । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता मानिने कोपा अमेरिकामा यसपटक गोल्डेन बुट अवार्ड चाहिँ कसले जित्ला भनेर अहिले कौतुहलको विषय बनेको छ । प्रतियोगिता अन्त्यतिर […]

कोपा अमेरिका : ब्राजिल र अर्जेन्टिनालाई टक्कर दिने प्रयासमा गारेकाको पेरू

काठमाडौँ : ब्राजिलमा जारी कोपा अमेरिकाको क्‍वार्टरफाइनल समिकरण पूरा भएको छ । दक्षिण अमेरिकाको सर्वोच्च प्रतियोगितामा सहभागी १० मध्ये आठ टिम नकआउट चरणमा पुगेका छन् । एकै खेल पनि नजित्ने बोलिभिया र भेनेजुएला कोपाबाट बाहिरिएका छन् । कोपा समूह चरणको अन्तिम दिनका खेलहरूमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ ले हरायो भने उरुग्व…

कोपा अमेरिका : ब्राजिल र अर्जेन्टिनालाई टक्कर दिने प्रयासमा गारेकाको पेरू

काठमाडौँ : ब्राजिलमा जारी कोपा अमेरिकाको क्‍वार्टरफाइनल समिकरण पूरा भएको छ । दक्षिण अमेरिकाको सर्वोच्च प्रतियोगितामा सहभागी १० मध्ये आठ टिम नकआउट चरणमा पुगेका छन् । एकै खेल पनि नजित्ने बोलिभिया र भेनेजुएला कोपाबाट बाहिरिएका छन् । कोपा समूह चरणको अन्तिम दिनका खेलहरूमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ ले हरायो भने उरुग्व…

ब्राजिललाई पेरूको चुनौति

२१ पटक कोपा अमेरिकाको फाइनलमा पुगेको ब्राजिल नवौं पटकको उपाधि जित्ने लक्ष्यका साथ पेरूको सामना गर्दे छ। सोमबार राति हुने प्रतिष्पर्धामा पेरू भने ४४ वर्षपछि उपाधि जित्न ध्याउनमा मैदानमा उत्रिने छ। ब्राजिल पनि १२ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्ने ध्याउनमा मैदानमा उत्रिने छ। घरेलु दर्शकमाझ राम्रो लयमा रहेको ब्राजि...