प्यारा–सिटामोललाई एसिटामिनोफेन भन्ने गरिन्छ । विदेशमा टाइलेनोल, मेप्याप वा पानाडोल नामले समेत यसलाई चिनिन्छ । हल्कादेखि मध्यम दुखाइ र ज्वरोका लागि व्यापक प्रयोगमा आएको प्यारा सिटामोल किन्नका लागि डाक्टरको प्रिस्क्रिप्सन नचाहिने ओभर द काउन्टर एनाल्जेसिक (अन्य अनुभूति नरोक्ने गरी दर्दको अनुभूति मात्र रोक्ने) र एन्टिपाइरेटिक (ज्...