अब कुनै पनि पुरानो गाडी दिएर नयाँ एमजी जेडएस ईभी लैजान पाइने

एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लिले आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।  यसअन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडी दिएर नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन् । साउन २६ देखि भदौ २४ सम्म लागू हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, वीरगंज, विराटनगरस्थित...