एमजी जेडएस इभीको बुकिङ खुला

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस् इभिको बुकिङ खुला गरेको छ ।४४० किलो मिटर रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६ केडब्ल्यूएचको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ । एमजी जेडएस इभिको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेट गरिएको छ ।यसको इन्टेरियरमा […]

सम्बन्धित सामग्री

सिङ्गल चार्जमा ३२० किलोमिटर गुड्ने एमजी जेडएस ईभीको बुकिङ खुला, यस्तो छ मूल्य

एमजीका लागि नेपालको आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेड एसयूभीका लागि प्रि–बुकिङ खुल्ला गरेको छ ।

एमजी जेडएस इभीको बुकिङ खुला

काठमाडौं । नेपालका लागि एमजी भेइकलको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेडएस इभीको प्रि–बुकिङ खुला गरेको छ । यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्यूएचको ब्याट्री क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । सुरक्षाका लागि यसमा ६ ओटा एयर ब्याग, इएसपी, इएबी, एचडीसी, अटो होल्ड जस्ता फिचर राखिएको कम्पनीको भनाइ छ । दुईओटा भेरियन्टमा उपलब्ध यस एसयूभीको कम्फर्ट भेरियन्टको मूल्य रू. ४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरियन्टको मूल्य रू. ५२ लाख ४९ हजार राखिएको कम्पनीले जानकारी दिएको छ । वैशाखदेखि उपभोक्तालाई डेलिभरी गर्न शुरू गरिने भनिएको यस एसयूभीलाई रू. १ लाख अग्रिम भुक्तानी गरेर प्रि–अर्डर अथवा बुक गर्न सकिने बताइएको छ ।

पुनः नेपाल आउँदै ‘एमजी जेडएस ईभी’, यस्तो हुनेछ नयाँ मोटर

काठमाडौं । मोरिस ग्यारेको सर्वाधिक सफल एसयूभी जेडएस ईभी नेपाल आउने भएको छ । अघिल्लो वर्ष फागुन १५ गते सार्वजनिक भएको फेसलिफ्ट जेडएस त्यसपछि एक यूनिट पनि नेपाल आएको थिएन । जेठ अन्तिम र असारमा ग्राहकलाई डेलिभरी दिनेगरी एमजीले जेडएस ईभीको बुकिङ खुला गरेको थियो । कम्पनीले दुई ब्याट्री अप्सनमा जेडएस ईभी नेपालमा उपलब्ध गराउने […]

नेपाली बजारमा विद्युतीय गाडी एमजी जेडएस् इभिको लागि बुकिङ खुला

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस् इभिको लागि बुकिङ खुला गरेको छ । ४४० किमी रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६ किलोवाटको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ । एमजी जेडएस इभिको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको कम्पनीको भनाइ छ । यसको इन्टेरियरमा...