वरुण र कियाराको ‘जुगजुग जियो’ले तीन दिनमा कमायो ३६.९३ करोड

काठमाडौं । वरुण धवन र कियारा आडवाणी स्टारर बलिउड फिल्म ‘जुगजुग जियो’ले भारतीय बक्स अफिसमा सन्तोषजनक सुरुवात गरेको छ । शुक्रबार रिलिज भएको फिल्मले जबर्जस्त ओपनिङ नगरे पनि कमाइको गति विस्तारै बढाउँदै लगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८५ करोड भारुको लगानीमा बनेको फिल्मले तीन दिनमा ३६.९३ करोड भारु कमाइ गरेको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले […]

सम्बन्धित सामग्री

पहिलो सन्तानलाई स्वागत गर्दै वरुण र नताशा

काठमाडौं । बलिउड अभिनेता वरुण धवन र पत्नी नताशा दलालले पहिलो सन्तानलाई जन्म दिन लागेको जनाएका छन् । इन्स्टाग्राममा ‘प्रेगनेन्सी अनाउन्समेन्ट’बारेको एक रोमान्टिक तस्वीर सेयर गर्दै उनीहरुले अभिभावक बन्न लागेको उल्लेख गरेका छन् । फोटोमा नताशालाई सेतो पहिरनमा बेबी बम्पसहित देख्न सकिन्छ । वरुणले घुँडाले भुईंमा टेक्दै गर्भवती नताशाको बेबी बम्पमा चुम्बन गरेका छन् । […]

वरुण धवन किन चाहन्छन् दक्षिण भारतीय फिल्ममा काम गर्न ?

एजेन्सी । भारतीय अभिनेता वरुण धवनले हालै दक्षिण भारतीय फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् । वास्तवमा, केही समयअघि वरुण गाल्टा प्लसले आयोजना गरेको राउण्ड टेबलको एक अन्तर्वातामा पुगेका थिए । यस क्रममा धेरैले आफूलाई उत्तरी अभिनेता भन्दा दक्षिणको अभिनेता मान्ने भएकोले उनले दक्षिण भारतीय फिल्ममा काम गर्न चाहेको बताएका छन् । राउन्ड टेबलको […]

भारतीय अभिनेता वरुण धवनलाई लाग्यो घातक रोग

एजेन्सी । बलिउड अभिनेता वरुण धवनले आफू ‘भेस्टिबुलर हाइपोफंक्शन’ नामक गम्भीर रोगसँग लडिरहेको बताएका छन् । यो यस्तो प्रकारको रोग हो, जसले मानिसले आफ्नो शरीरको सन्तुलन गुमाउँने गर्दछ । वरुण यतिबेला आफ्नो आगामी फिल्म ‘भेडिया’ को प्रमोशनमा व्यस्त छन्, जसका लागि उनी विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । वरुणले एक भारतीय सञ्चार माध्यमसँगको अन्तर्वार्ताका क्रममा […]

वरुण धवन र कृति सेननको चलचित्र ‘भेडिया’को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘भेडिया’को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्रको सार्वजनिक गरिएको ट्रेलरमा वरुण सामान्य मान्छेबाट भेडिया अर्थात ब्वाँसो बनेको अवस्थालाई चित्रण गरिएको छ । वरुणलाई जंगलको एक भेडियाले टोकेपछि वरुणको रूप परिर्वतन हुन थाल्छ र ऊ मान्छेलाई टोक्न सुरु गर्छ। हरर कमेडी चलचित्रमा वरुण […]

वरुण धवन र कृति सेननको चलचित्र ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक भएको छ । चलचित्रका स्टार वरुण र कृतिले आफ्नो सामाजिक सञ्जाल मार्फत ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक गरेका छन् । योसँगै चलचित्रको ट्रेलरको रिलिज मिति पनि तोकिएको छ । वरुण र कृतिले सोमबार आफ्नो इन्स्टाग्राम सार्वननिक गरेको उक्त चलचित्रको फर्स्ट […]

कियारालाई बाइकमा राखेर घुमाउँदै वरुण धवन

एजेन्सी, ५ असार । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता वरुण धवन यतिबेला जुग जुग जियोको प्रमोशनमा व्यस्त छन् । यसैबीच, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा वरुण धवन फिल्मको प्रमोशनका क्रममा बाइकमा हिँडिरहेको देखिएको छ । यस भिडियोमा वरुण बाइक चलाउँदै गरेको देखिन्छ । जबकि कियारा उनको पछाडि बसेकी छिन्। बाउन्सरहरू सडकमा […]

मकालु वरुण राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलन खुला

संखुवासभा : संखुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन खुला गरेको छ। कोरोना संक्रमणका कारण दुई वर्षदेखि मकालु वरुण राष्ट्रिय निकुञ्जले यार्सागुम्बा संकलनमा रोक लगाएको थियो।मकालु वरुण राष्ट्रिय निकुञ्जले जेठ १० गतेदेखि यार्सागुम्बा संकलन खुला गरेको मकालु वरुण राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख रामदेव चौधरीले जानकारी दिए।मकालु वरुण राष्ट्रिय निकुञ्जले जेठ १० गतेदेखि एक महिना यार्सागुम्बा संकलन गर्न अनुमति दिएको निकुञ्जका प्रमुख चौधरीले बताए। मकालु वरुण राष

दुल्हनियाँ फ्रेनचाइजमा वरुण र आलिया

काठमाडौँ– वरुण धवन र आलिया भट्टले बलिउडमा एक साथ केही फिल्ममा काम गरेका छन् । डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत बलिउडमा सँगै काम गरेका दुई कलाकारले हम्टी शर्माकी दुल्हनियाँ र बद्रिनाथकी दुल्हनियाँमा काम गरिसकेका छन् । अब वरुण र आलियालाई लिएर निर्देशक शशांक खेतानले दुल्हनियाँ सिरिजको तेस्रो फिल्मको तयारी थालेका छन् । फिल्ममा वरुण […]

वरुण गान्धीलाई कोरोना संक्रमण

एजेन्सी, २५ पौष । भारतीय जनता पार्टीका नेता वरुण गान्धीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आफूलाई संक्रमण भएको खुलासा गरेका हुन् । कोरोना संक्रमण भएपछि उनले बुस्टर डोजमा जोड दिएका छन् । भारतको निर्वाचन आयोगलाई रोग रोकथामको उपाय अपनाउन सुझाव समेत दिएका छन् । गान्धी परिवारका वरुण भारतीय जनता पार्टीमा छन् । उनी […]

बलिउड अभिनेता वरुण धवन र नताशा वैवाहिक बन्धनमा

बलिउड अभिनेता वरुण धवनले विवाह गरेका छन् । आइतबार उनले प्रेमिका नताशा दलालसँग विवाह गरेका हुन् । उनीहरूले पञ्जावी शैलीमा विवाह गरेका छन्