आजदेखि बढ्यो सार्वजनिक सवारी साधनको भाडा

काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडा दर आजदेखि लागू भएको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २५ गते नै भाडा वृद्धि गरेको थियो । सम्बन्धित समाचार : सार्वजनिक सवारी साधनको भाडा […]

सम्बन्धित सामग्री

सार्वजनिक सवारी साधनको भाडा फेरि बढ्यो

सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ। असार २७ गतेदेखि लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको हो।...

सार्वजनिक सवारी साधनको भाडा घट्यो

इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । विभागको सूचना अनुसार अब यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहकमा ७.६८ प्रतिशत घटेको छ ।

सार्वजनिक सवारी साधनको भाडा घट्यो, कहाँको भाडा कति ?(सूचीसहित)

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो ।विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।विभागको सूचना अनुसार अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुबाहक र मालबा

सार्वजनिक सवारी साधनको भाडा घट्यो सूचीसहित

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ।

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले मङ्गलवारबाट लागू हुने गरी भाडा वृद्धि गरिएको जनाएको छ। विभागले सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाएको छ।

बढ्यो सार्वजनिक सवारी साधनको भाडा, अब तेलको बढेसँगै भाडा पनि बढ्ने

काठमाडौं : पेट्रोल डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढेसँगै सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ। बुधबार जेठ ४ बाट लागु हुने गरी सरकारले विद्यमान भाडादरमा ५.१ प्रतिशतसम्म भाडा बढाएको हो। पेट्रोलियम पदार्थको मूल्यमा घटबढसँगै स्वचालित रुपमा सार्वजनिक सवारी साधनको मूल्य समायोजन हुने व्यवस्था लागु भएसँगै गत शनिबार भएको डिजेलको मूल्य वृद्धिलाई…

सार्वजनिक सवारी साधनको भाडा बढ्यो, वैशाख १ देखि लागू हुने

काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडा दर समायोजन गरेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० […]

सार्वजनिक सवारीको भाडा बढ्यो

प्रदेश १ का सार्वजनिक सवारी साधनको भाडा बढेको छ । प्रदेशस्तरमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनको भदौ १ गतेदेखि लागू हुने गरी भाडादर बढाईएको छ ।...

दोब्बर भाडा अशुल्दै सार्वजनिक सवारी

काठमाडौ : सिन्धुपाल्चोक मेलम्ची घर भएकी १९ वर्षीया नीशाले काठमाडौं फर्किदा चार सय रुपैयाँ भाडा तिरिन्। गत बैशाख पहिलो साता मेलम्ची जाँदा उनले एक सय ९० रुपैयाँ तिरेकी थिइन्।  बस चढ्ने बेलामा सहचालकले बस भाडा बढेको छ,एक जनाको चार सय तिर्ने भए हिँड्नुस् पछि किचकिच गर्न पाइँदैन भनेकाे उनले सुनाइन्। जसरी पनि आउनै पर्ने भएकाले दोब्बर भाडा तिर्न तयार हुनु परेकाे उनले बाध्यता सुनाइन्।नीशाले भनिन्,‘परीक्षा तालिका सार्वजनिक भयो, काठमाडौं आउनै पर्ने भएकाले दोब्बर भाडा तिरेर आएँ। सरकार