गठबन्धन सरकारलाई हेरिरहेका छौं : कांग्रेस प्रवक्ता महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएको बताउँदै अहिलेको गठबन्धन स्वाभाविक नभएको दाबी गरे । आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेको उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेको उल्लेख गर्दै कांग्रेस सशक्त […]

सम्बन्धित सामग्री

यो अवसर केन्द्रित गठबन्धन हो, यसको आयु छोटो छ : कांग्रेस प्रवक्ता महत

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सत्तारुढ गठबन्धन अवसर केन्द्रित गठबन्धन भएको बताएका छन् । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा आएको बताए । ‘यो शुद्ध अवसर केन्द्रित गठबन्धन हो भन्ने हामीलाई लागेको छ । राजतन्त्र चाहिने […]

कांग्रेस प्रवक्ता महत भन्छन्-  गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन

'गठबन्धन टुट्नुमा हामी दोषी छैनौँ,' उनले भने, 'नेतृत्व प्रचण्डलाई दिएर अघि बढ्ने र सोच्ने निर्णय गर्ने समय प्राप्त भएन । हामी पछि हटेको होइन, प्रचण्डजी पछि हट्नुभयो ।'

अवसर केन्द्रित नयाँ गठबन्धनको आयु लामो देख्दिनँ : कांग्रेस प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिले बनेको गठबन्धन विशुद्ध अवर केन्द्रित भएको आरोप लगाएका छन्। आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको गठबन्धन पद प्राप्तिको लागि मात्र भएको प्रवक्ता महतले आरोप लगाएका हुन्। अवसरको लागि एकजुट भएको गठबन्धन भएकाले…

गठबन्धन फराकिलो बहुमतले विजयी हुन्छः कांग्रेस प्रवक्ता महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी निर्वाचनमा सत्ता गठबन्धन फराकिलो बहुमतले विजयी हुने दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले चुनावपछि गठबन्धनले सरकारको स्थायित्व दिने बताए। उनले भने, ‘निर्वाचनमा गठबन्धन फराकिलो मतले विजयी हुन्छ। सरकार यही गठबन्धनले बनाउनेमा दुई मत छैन। चुनावपछि सरकारको स्थायित्व […]

गठबन्धन विरोधी गतिविधिलाई नजिकबाट नियालीरहेका छौँ : प्रवक्ता महत

काठमाडौँ – कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्रबाट भइरहेको गठबन्धन विरोधी गतिविधिलाई अनुशासनको दायरामा ल्याउने चेतावी दिएका छन्। मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत महतले गठबन्धनलाई असहयोगन गर्ने कोइराला पक्षको गतिविधिलाई नजिकबाट नियालीरको बताउँदै पार्टी अनुशासन विपरीत कोही पनि जान नुहने उल्लेन गरे। गठबन्धन गर्ने निर्णय पार्टीमा सर्वसहमत भएकाले त्यसलाई सबैले पालना गर्ने दाबी गरे। उनले भने, […]

शेरबहादुर देउवाले ८० सिटले पुग्छ भन्नु भएकाे छैन: कांग्रेस प्रवक्ता महत

काठमाडौं, २६ भदाै। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन दलहरूले बढी सिट लिन खाेज्दा एमालेले फाइदा उठाउने चिन्ता व्यक्त गरेका छन्। ‘गठबन्धनका सबै दललाई बढीभन्दा बढी सिट लिऊँ भन्ने लाग्न सक्छ। तर वास्तविकताकाे विश्लेषण नगरीकन टिकट लिँदा भाेलि एमालेले फाइदा उठाउन सक्छ। समर्थक र मतदाताले पनि सहज रूपमा लिन सक्नुपर्छ,’ रेडियाे एनआरएनकाे कार्यक्र ‘नेपाली […]

केही ठाउँमा विरोधका बाबजुद गठबन्धन सफल भयो : कांग्रेस प्रवक्ता महत

काठमाडौं, १८ वैशाख : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताए । उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । […]