‘फाष्टट्रयाक’को निरीक्षणपछि प्रधानमन्त्रीले भने- सेनाले सोचेअनुरुप नै काम गरिरहेको छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणधिन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्टट्रयाक) को मंगलबार निरीक्षण गरेका छन्।  उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खडका, अर्थ मन्त्री प्रकाश शरण महत र भौतिक पूर्वाधार मन्त्री प्रकाश...

सम्बन्धित सामग्री

हेटौंडा कपडा उद्योग सञ्चालनबारे प्रधानमन्त्रीले थाले छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन्। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन्। नेपाल सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर हाल बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चा...

सैनिक विमान ठोक्किँदा दुई जनाको मृत्यु

इटालिको वायुसेनाका दुई विमान मध्य आकाशमा ठोक्किँदा दुवै विमानका चालकको मृत्युु भएको छ । अभ्यास उडानमा रहेका दुवै विमानका चालककोे मृत्यु भएको प्रधानमन्त्री जर्जिया मेलोनीले बताउनुभएको छ । रोमको उत्तरपश्चिमा भएको उक्त दुर्घटनाको कारणबारे तत्काल जानकारी प्राप्त नभएको वायु सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्रीले विमान चालकका परिवार र वायुसेनाका सदस्यहरूप्रति समवेदना …

भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेपाल भारत सैन्य सम्बन्धमा बारेमा चर्चा भएको थियो । भेटमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य जारी रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए । त्यस्तै भारतका […]

सेनालाई तयारी अवस्थामा रहन श्रीलङ्काका प्रधानमन्त्रीको निर्देशन !

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशको सुरक्षा अवस्था सुधार्नको लागि तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिनुभएको छ ।एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिङ्घेले देशमा अराजकता बढिरहेको भन्दै सेनालाई आफ्नो जिम्मेवारी पूरा गर्ने कामको लागि तयार रहन निर्देशन दिनुभएको बीबीसीले जनाएको छ ।‘हामी संविधान च्यात्न सक्दैनौँ र देश अराजकतावादीलाई कब्जा गर्न पनि दिँदैनौँ, त्यसको लागि सेनालाई तयार रहन निर्देशन दिन्छु’ प्रधानमन्त्री विक्रमासिङ्घेले भन्नुभएको छ। प्रधानमन्त्रीले राजधानी कोलम्बोमा सेनाले आफ्नो सुरक्...

राष्ट्रिय सहमति जुटाएर एसपीपी सम्झौता रद्द गरौँ : नैनसिंह महर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमति जुटाएर अमेरिकाको स्टेट पाटर्नर प्रोग्राम (एसपीपी) को सम्झौता रद्द गर्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसले आयोजना गरेको फुटसल प्रतियोगिताको  काठमाडौंको बालुवाटारमा उद्घाटन गर्दै नेता महरले सर्वदलीय बैठकबाट राष्ट्रिय सहमति जुटाएर एसपीपी रद्द गर्न अमेरिकालाई पत्र पठाउनु पर्ने बताएका हुन् । उनले भने, ‘एसपीपी अगाडि नबढाउने भनेर प्रधानमन्त्रीले भनिसक्नु भएको छ । सेनाले पनि एसपीपीमा सहभागी नहने भनिसक्यो ।

व्यापक विरोध प्रदर्शनपछि सुडानका प्रधानमन्त्रीले दिए राजीनामा

सेनाले 'कु' मार्फत सत्ता कब्जा गरेको करिब २ महिनापछि सुडानका प्रधानमन्त्री अब्दुल्लाह हमदोकले राजीनामा दिएका छन् । सेनासँग विवादास्पद सम्झौता गरेपछि पुन: प्रधानमन्त्रीमा बहाल हमदोकले व्यापक विरोध प्रदर्शनपछि राजीनामा दिएका हुन् ।

सैन्य कूपछि पुनर्बहाली भएका सुडानका प्रधानमन्त्रीले जनप्रदर्शनपछि दिए राजीनामा

बीबीसी । सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदोकले राजीनामा दिएका छन् । व्यापाक जनप्रदर्शनहरू भएपछि सेनासँगको विवादस्पद सम्झौता पुनर्बहाली भएको केही हप्तापछि नै उनले राजीनामाको घोषणा गरेका हुन् ।   सेनाले गत अक्टोबरमा सत्ता कब्जा गरेपछि उनलाई घरमै नजरबन्दमा राखिएको थियो तर सैन्य कू का नेतासँग शक्ति बाडफाँड सम्बन्धी एउटा सम्झौता भएपछि उनी पुनर्बहाली...

भारतले अमेरिकाबाट २२ हजार करोडमा ३० वटा ड्रोन किन्ने

भारत सरकारले यस आर्थिक वर्षमा अमेरिकाबाट ३० प्रिडेटर ड्रोन किन्‍ने भएको छ। जसको लागत २२ हजार करोड हुनेछ ।समाचार एजेन्सी पीटीआईले आकाशबाट जमिनमा मार हान्न सक्ने मिसाइलले सुसज्जित एम क्यु नाइन बी ( MQ-9B) लामो सहनशीलता ड्रोन किन्नको प्रस्ताव आगामी केही हप्तामा रक्षा परिषद् ले पारित गर्न सक्ने जनाएको छ। जसको नेतृत्व प्रधानमन्त्रीले गर्नेछन्। यो प्रस्ताव भारतीय नौसेनाले विस्तार गरेको र तीन सेनाले १०-१० ड्रोन पाउनेछन्।नौसेनाका उपप्रमुख भाइस एडमिरल सतीश नामदेव घोर्माडेले छिट्टै रक्षा खरिद परि