भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेपाल भारत सैन्य सम्बन्धमा बारेमा चर्चा भएको थियो । भेटमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य जारी रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए । त्यस्तै भारतका […]

सम्बन्धित सामग्री

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण परम्परागत

प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच दिने नेपाल भम्रण सकेर भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे स्वदेश फिर्ता भएका छन् । नेपाल रहँदा भारतीय सेनाध्यक्ष पाण्डे जङ्गी अड्‍डाका विभिन्न कार्यक्रममा सहभागी रहे भने उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँगसमेत शिष्टाचार भेट गरे ।

भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्रीबीच भेटवार्ता

भारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटेका छन्।...

भारतीय सेनाध्यक्ष पाण्डेले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सेनाध्यक्ष पाण्डे नेतृत्वको भारतीय टोलीले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवासँग भेटघाट गरेको हो। प्रधानमन्त्री देउवा र सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ । पाण्डेले आजै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ । यसअघि सोमबार […]

प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले गरे भेटवार्ता (भिडिओ)

काठमाडौं । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनाेज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सेनाध्यक्ष पाण्डे नेतृत्वको भारतीय टोलीले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवासँग भेटघाट गरेको हो। प्रधानमन्त्री देउवा र सेनाध्यक्ष पाण्डेबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ता भएको नेपाली सेनाको मुख्यालयले जनाएको छ । पाण्डेले आजै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम […]