घरदैलो सकेर भोट हाल्न सिकाउँदै उम्मेदवार

भोट माग्ने क्रममा एक पटक सबैको घरघर चाहारिसकेका उम्मेदवारहरु फेरी भोट हाल्ने तरिका सिकाउन दोहोर्‍याएर मतदाताको घरघर डुलिरहेका छन्।...

सम्बन्धित सामग्री

पम्फा, अमृत र तोसिमाको क्षेत्रमा भोट माग्दै दाैडिएका यी उम्मेदवार (भिडियाे)

बलिया मानिएका उम्मेदवारजस्तै सोडारी पनि केही दिनयता भोट माग्नमा व्यस्त रहे । चुनावी संकल्प पत्र देखाएर मतदाताको घरदैलो डुले ।

रोबोटले माग्यो प्रदीप पौडेललाई भोट

काठमाडौं ५ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेलका लागि रोबोटले घरदैलो गरेको छ । स्वतःस्फूर्त रूपमा युवा इन्जिनियरहरूले बनाएको रोबोटले काठमाण्डौं ५ का महाराजगंज, वसुन्धरा, हाडीगाउँ लगायतका क्षेत्रमा बुधवार घरदैलो गर्दै कांगेसका प्रविधिमैत्री युवा नेता प्रदीप पौडेलसहित प्रदेश सांसदका उम्मेदवारहरूका लागि भोट मागेको हो  । घरदैलोका क्रममा रोबोटले ” नमस्कार सन्चै हुनुहुन्छ, म नेपाली रोबोट,  यसपालिको काठमाडौँ- ५ को भोट, प्रदीप पौडेललाई ” भन्दै भोट मागेको थियो । प्रदीप पौ

मतदाता रिझाउन उम्मेदवार घरदैलोमा

बैतडी : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै बैतडीका राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेका उम्मेदवारहरू मतदाताको घरदैलोमै पुगेर भोट मागिरहेका छन्।उम्मेदवार विभिन्न आश्वासन दिँदै मतदातालाई रिझाउन व्यस्त रहेका हुन्। चुनावी प्रचारमा जुटेका उम्मेदवारसहित दलका नेता कार्यकर्ता घरदैलो तथा गाउँघरमा देखिन थालेका छन्। मतदाताको माग र उनीहरूको समस्या बुझ्न नआउने नेताहरू अहिले भोट माग्न घरदैलोमा पुगेका हुन्।सत्ता गठबन्धनबाट

उम्मेदवार भोट माग्दै खेतबारीमा

म्याग्दी : जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ। बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन्। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका नेता यतिबेला घरदैलो अभियानमा व्यस्त छन्।निर्वाचन आयोगले उम्मेदवारको प्रचार–प्रसार अभियानका लागि सभा, समारोह, आमसभा गर्नका लागि मतदान हुने दिनअघिको १७ दिनमात्रै गर्न पाउने नियम बनाएपछि यतिबेल

उम्मेदवार भोट माग्दै खेतबारीमा

म्याग्दी, कात्तिक ४ । जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका नेता यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । निर्वाचन […]

आगामी निर्वाचन : उम्मेदवार भोट माग्दै खेतबारीमा

बेनी – जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका नेता यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । निर्वाचन आयोगले उम्मेदवारको […]

भोट माग्दै घरदैलो कार्यक्रममा निस्किए मेयर उम्मेदवार मदनदास श्रेष्ठ

काठमाडौँ – काठमाडौँ महानगरका राप्रपा तर्फका मेयर उम्मेदवार मदनदास श्रेष्ठ आफूलाई मतदान गर्न घरदैलो कार्यक्रममा निस्किएका छन्। उनी नेताकार्यकर्तासहित आइतबार न्युरोड, इन्द्रचोक, असनहुँदै विभिन्न स्थानमा भोट माग्दै हिँडेका हुन्।

भोट माग्न घरदैलो अभियानमा बैतडीका उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै भोट माग्न घरदैलो अभियान सुर...

भोट माग्न गाउँ पसे उम्मेदवार

गलकोट, १६ वैशाख । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेसँगै बागलुङका उम्मेदवार भोट माग्न गाउँ पसेका छन् । नेता, कार्यकर्ता र कलाकारको टोलीसहित उम्मेदवार चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उम्मेदवारी दिएका सत्ता गठबन्धनका संयुक्त प्रचार टोली बागलुङका विभिन्न पालिकामा चुनावी घरदैलो कार्यक्रम लिएर गाउँ पसेका छन् । नेपाली कांग्रेस, नेकपा […]

भोट माग्न घरदैलो अभियानमा उम्मेदवार

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन्।...