अस्ट्रियामा खोप नलगाएका व्यक्तिहरुलाई लक्षित गर्दै लकडाउन

काठमाण्डाै -  अस्ट्रियामा कोरोना भाइरसको सङ्क्रमण राेकथामका लागि राष्ट्रव्यापी लकडाउन भएको छ । त्यहाँको सरकारले गएरातिदेखि खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरेको हो । यो घोषणाअनुसार १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधि बाहेक अन्य कामका लागि घर छोड्न नपाउने बीबीसीले जनाएको छ । खोप नलगाएका व्यक्तिले प्रतिबन्धको पालना नगरे जरिबाना हुनेछ । खोप लगाए नलगाएका व्यक्तिहरुको सुरक्षा जाँच प्रहरीले गर्नेछ । प्रहरी नागरि...

सम्बन्धित सामग्री

जर्मनीमा खोप नलगाएका मानिसहरू हिँडडुल गर्न नपाउने

१७ मंसिर, काठमाडौं । जर्मनीमा खोप नलगाएका मानिसलाई हिँडडुलमाथि प्रतिबन्ध लगाइएको छ । बिहीबार खोप नलगाएका मानिसको हकमा देशव्यापी लकडाउन हुने घोषणा गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । पद छोड्न लागेकी चान्सलर एंगेला मर्केल र उनका उत्तराधिकारी ओलाफ सोल्सले कोरोना महामारी नियन्त्रण गर्न भन्दै खोप नलगाएका मानिसहरू सुपरमार्केट र फार्मेसी जस्ता अत्यावश्यक स्थानमा बाहेक […]

जर्मनीमा भ्याक्सिन नलगाउनेहरुका लागि लकडाउन

जर्मन चान्सलर एन्जेला मर्केलले खोप नलगाएका व्यक्तिका लागि लकडाउनको घोषणा गरेकी छिन् । यो घोषणा सँगै खोप नलगाएका व्यक्ति अब सार्वजनिक स्थानमा जान पाउने छैनन् । उनीहरु सामानसमेत खरिद गर्न जान पाउने छैनन् । जर्मनीमा अर्को वर्ष फेब्रुअरीदेखि सबैका लागि भ्याक्सिन अनिवार्य गरिनेछ ।ओमिक्रोनको खतराबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले लिए कोरोनाको बुस्टर डोजःबेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनको खतराबीच कोरोना भ्याक्सिनको बुस्टर डोज लगाएका छन् । यो कुराको जानकारी उनी आफैंले आफ्नो ट्वी

खोप नलगाउनेका लागि जर्मनीमा देशव्यापी लकडाउन

वर्लिन – जर्मनीले खोप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । साथै, खोप नलगाएका व्यक्तिलाई अनिवार्य खोप लगाउन पनि आह्वान गरेको छ । नयाँ नियमअनुसार खोप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावसेकीय सेवामा प्रतिबन्ध लगाइएको छ । कोभिडबाट हालै निको भएका व्यक्तिलाई भने तत्कालका लागि यो प्रतिबन्ध लागू नहुने भएको छ । त्यस्तै, संसदबाट […]

कोरोना संक्रमित बढेपछि अष्ट्रियामा लकडाउन घोषणा

३ मंसिर, काठमाडौं । अष्ट्रियाले कोरोना भाइरसका संक्रमित तीव्र रुपमा बढ्न थालेपछि लकडाउन गर्ने घोषणा गरेको छ । अष्ट्रिया सरकारले सोमबारदेखि पूर्ण लकडाउन गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । अष्ट्रियाले केही दिनअघि खोप नलगाएका मानिसलाई मात्रै लक्षित गरी कडाइ गर्ने बताएको थियो । चान्सलर अलेक्जान्डर शालेनबर्गले सोमबारदेखि बढीमा २० दिनसम्म पूर्ण लकडाउन हुने बताएका […]

अस्ट्रियामा खोप नलगाएका व्यक्तिलाई मुलुकभर प्रतिबन्ध

एजेन्सी, २९ कात्तिक। अस्ट्रिया सरकारले कोभिडविरुद्ध खोप नलगाएका व्यक्तिलाई प्रतिबन्ध लगाएको छ। अत्यावश्यक बाहेक घरबाहिर निस्कनमा सरकारले प्रतिबन्ध लगाएको सञ्चारमाध्यमहरुमा खबर छ। कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै मुलुकभर खोप नलगाएका नागरिकलाई कम्तिमा १० दिनका लागि ‘लकडाउन’ गरिएको हो।आइतबार राति १२ बजेबाट त्यस्तो प्रतिबन्ध गरिएको समाचारमा उल्लेख छ। सो प्रतिबन्ध १२ वर्षभन्दा माथिकालाई लगाइएको हो। अब […]

अष्ट्रियामा खोप नलगाएका व्यक्ति लक्षित लकडाउन

यस घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिबाहेकका काममा आफ्नो घर छोड्न निषेध गरेको छ।

अष्ट्रियामा खोप नलगाएका नागरिक केन्द्रित राष्ट्रव्यापी लकडाउन

बर्लिन । अष्ट्रियाली सरकारले देशमा कोरोनाभाइरसको द्रुत फैलावटलाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार मध्यरातदेखि खोप नलगाएका व्यक्तिहरूका लागि राष्ट्रव्यापी लकडाउन आदेश जारी गरेको छ । यस घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिहरू बाहेकका काममा आफ्नो घर छोड्न निषेध गरेको छ । सरकारी […]

अष्ट्रियामा खोप नलगाएका मानिसलाई लकडाउन

अष्ट्रिया । यूरोपेली मुलुक अष्ट्रियाले खोप नलगाएका मानिसहरूका लागि लकडाउन लागु गरेको छ । कोभिड–१९ को संक्रमण बढेसँगै पूर्ण मात्रा खोप नलगाएका करिब २० लाख मानिसहरूका लागि लकडाउन गरिएको हो ।   “हामीले यस कदमलाई हल्का रूपमा लिएका छैनौँ, तर दुर्भाग्यवश यो आवश्यक छ”, चान्सलर एलेक्जेन्डर शालेनबर्गले बताए । खोप नलगाएका मानिसहरूलाई काममा...

अष्ट्रियामा कोरोनाको आक्रमण बढेपछि सरकारले गर्‍याे राष्ट्रव्यापी लकडाउन

अष्ट्रियाली सरकारले देशमा कोरोनाभाइरसको द्रुत फैलावटलाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार मध्यरातदेखि खोप नलगाएका व्यक्तिहरूका लागि राष्ट्रव्यापी लकडाउन आदेश जारी गरेको छ ।

खोप नलगाएका व्यक्तिहरूका लागि राष्ट्रव्यापी लकडाउन आदेश जारी

अष्ट्रियाली सरकारले देशमा कोरोनाभाइरसको द्रुत फैलावटलाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार मध्यरातदेखि खोप नलगाएका व्यक्तिहरूका लागि राष्ट्रव्यापी लकडाउन आदेश जारी गरेको छ ।     यस घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिहरू बाहेकका काममा आफ्नो घर छोड्न निषेध गरेको छ ।     सरकारी अधिकारीहरू कोभिड–१९ सङ्क्रमणबाट बढ्दो मृत्यु बारेमा चिन्ता व्यक्त गर्दै यस्तै अवस्था बिग्रिँदै गए यहाँका अस्पतालहरूले स...