जर्मनीमा खोप नलगाएका मानिसहरू हिँडडुल गर्न नपाउने

१७ मंसिर, काठमाडौं । जर्मनीमा खोप नलगाएका मानिसलाई हिँडडुलमाथि प्रतिबन्ध लगाइएको छ । बिहीबार खोप नलगाएका मानिसको हकमा देशव्यापी लकडाउन हुने घोषणा गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । पद छोड्न लागेकी चान्सलर एंगेला मर्केल र उनका उत्तराधिकारी ओलाफ सोल्सले कोरोना महामारी नियन्त्रण गर्न भन्दै खोप नलगाएका मानिसहरू सुपरमार्केट र फार्मेसी जस्ता अत्यावश्यक स्थानमा बाहेक […]

सम्बन्धित सामग्री

अस्ट्रियामा खोप नलगाएका व्यक्तिहरुलाई लक्षित गर्दै लकडाउन

काठमाण्डाै -  अस्ट्रियामा कोरोना भाइरसको सङ्क्रमण राेकथामका लागि राष्ट्रव्यापी लकडाउन भएको छ । त्यहाँको सरकारले गएरातिदेखि खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरेको हो । यो घोषणाअनुसार १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधि बाहेक अन्य कामका लागि घर छोड्न नपाउने बीबीसीले जनाएको छ । खोप नलगाएका व्यक्तिले प्रतिबन्धको पालना नगरे जरिबाना हुनेछ । खोप लगाए नलगाएका व्यक्तिहरुको सुरक्षा जाँच प्रहरीले गर्नेछ । प्रहरी नागरि...

साउदीमा कोभिड खोप नलगाएका व्यक्तिले सार्वजनिकस्थलमा हिँडडुल गर्न नपाउने

१ अगस्टदेखि ब्युटिपार्लर, वैवाहिक समारोह तथा पार्टी हल, रेस्टुरेन्ट, पुरुष सैलुनमा जानका लागि खोप लगाएको प्रमाण देखाउनुपर्ने मन्त्रालयले जनाएको छ ।