अस्ट्रियामा खोप नलगाएका व्यक्तिलाई मुलुकभर प्रतिबन्ध

एजेन्सी, २९ कात्तिक। अस्ट्रिया सरकारले कोभिडविरुद्ध खोप नलगाएका व्यक्तिलाई प्रतिबन्ध लगाएको छ। अत्यावश्यक बाहेक घरबाहिर निस्कनमा सरकारले प्रतिबन्ध लगाएको सञ्चारमाध्यमहरुमा खबर छ। कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै मुलुकभर खोप नलगाएका नागरिकलाई कम्तिमा १० दिनका लागि ‘लकडाउन’ गरिएको हो।आइतबार राति १२ बजेबाट त्यस्तो प्रतिबन्ध गरिएको समाचारमा उल्लेख छ। सो प्रतिबन्ध १२ वर्षभन्दा माथिकालाई लगाइएको हो। अब […]