‘चपली हाइट’ हिरो गोदावरी नगरपालिका –३ को अध्यक्षमा विजयी

अभिनेता राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका वडा नं ३ को अध्यक्षमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका उनी १०५९ मत सहित विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्धोन्दी  नेकपाका राम आचार्यले १०४९ मत प्राप्त गरेका छन् । घिमिरे अघिल्लो स्थानीय निर्वाचनमा यसै वडाबाट माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।घिमिरेले केही अगाडि आफुले वडा अध्यक्ष चुनाव जितेमा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा समेत गरेका थिए । उन

सम्बन्धित सामग्री

कोकाकोला फाउन्डेसनद्वारा कालिटार सस्टेनेबल प्रोजेक्ट हस्तान्तरण

द कोकाकोला फाउन्डेसनले वाटर एड नेपाल, गोदावरी नगरपालिका र सिआइयुडीसँगको सहकार्यमा गोदावरी नगरपालिका ६ मा अवस्थित कालिटार सस्टेनेबल वास प्रोजेक्ट हस्तान्तरण गरेको छ।...

चोरीको स्कुटरसहित एक जना पक्राउ

ललितपुर, गोदावरी नगरपालिका-१२ ठेचोस्थित हिरानाथ महर्जनले संचालन गरेको पसलभित्र पार्किङ गरी राखिएको बा.५८ प २३१८ नम्बरको स्कुटर, हेल्मेट, नगद लगायत अन्य धनमाल चोरी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई ललितपुर गोदावरी नगरपालिका-१२ ठेचोमा डेरा गरी बस्ने २२ वर्षीय आमोस तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । चोरी घटनाको अनुसन्धान गर्ने क्रममा गोदावरी नगरपालिका-१२ …

गोदावरी नगरपालिका-१ का पूर्ववडाध्यक्ष घिमिरेले छाडे एमाले

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका–३ मा एमालेबाट विजयी भएकांग्रेस प्रवेश गरेका छन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदेशसभा (क) का उम्मेदवार मधुसुदन पौडेलको बसोबास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे कांग्रेस प्रवेश गरेपछि एमालेलाई संकट परेको छ। ०७४ को निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका […]

गोदावरी नगरपालिका १ का पूर्ववडाध्यक्ष घिमिरेले छाडे एमाले

२०७४ को स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका–३ मा एमालेबाट विजयी भएका वडाध्यक्ष बालमुकुन्द घिमिरे कांग्रेस प्रवेश गरेका छन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदेशसभा (क) का उम्मेदवार मधुसुदन पौडेलको बसोवास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे कांग्रेस प्रवेश गरेपछि एमालेलाई संकट परेको छ। ०७४ को निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धता बिर्सिएकाले आफूले कांग्रेस रोजेको बताएका छन् । तीनवटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

कैलाली – गोदावरी नगरपालिका–५ मा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको चालक गोदावरी–८ का ललित चौधरीले चलाएको से १ त ३१०१ न. को ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेका […]

गोदावरी नगरपालिका–३ को अध्यक्षमा कलाकार घिमिरे विजयी

ललितपुरको गोदावरी नगरपालिका–३ को अध्यक्षमा कलाकार राज घिमिरे विजयी भएका छन्। एक हजार ५९ मतसहित घिमिरे वडा नं ३ को अध्यक्षमा विजयी भएका हुन्। उनी नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका...

कैलालीको गोदावरी नगरपालिका एक साता बन्द

कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको गोदावरी नगरपालिका एक साताका लागि बन्द हुने भएको छ । आइतबार सूचना जारी गर्दै नगर प्रशासनले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरिएको उल्लेख गरेको छ ।नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना देखिएकाले एक साताको लागी सेवा बन्द गरेको हो । सरसफाई, स्वास्थ्य र दमकल लगायतका अति आवश्यक सेवा भने सो अवधिमा पनि नियमित हुने सूचनामा उल्लेख छ ।

कैलालीको गोदावरी नगरपालिका एक साता बन्द

न्युज अफ नेपाल, काठमाडौं । कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको गोदावरी नगरपालिका एक साताका लागि बन्द हुने भएको छ । आइतबार सूचना जारी गर्दै नगर प्रशासनले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरिएको उल्लेख गरेको छ । नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना देखिएकाले एक साताको लागी सेवा बन्द गरेको हो । सरसफाई, स्वास्थ्य र दमकल […]

माओवादी केन्द्रको गोदावरी नगरपालिका अध्यक्षमा धर्म सिंह कुँवर

नेकपा माओवादी केन्द्रको कैलालीको गोदावरी नगरपालिकाको अध्यक्षमा धर्म सिंह कुँवर निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रको प्रथम नगर सम्मेलनबाट कुँवर अध्यक्षमा निर्वाचित भएका हुन् ।  त्यस्तै कमिटीको उपाध्यक्षमा तिलक चौधरी, दिनेश शाह, कमला कैनी चयन भएका छन्।  सचिवमा मदन कठायत, सह–सचिवमा तुलसी  जोशी, कोषाध्यक्षमा शेरबहादुर बिष्ट चयन भएको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य उद्धव भटराईले रातोपाटीलाई जानकारी दिए । उनले ६५ सदस्यीय नगर कमिटी गठन गरिएको बताए ।