कैलालीको गोदावरी नगरपालिका एक साता बन्द

न्युज अफ नेपाल, काठमाडौं । कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको गोदावरी नगरपालिका एक साताका लागि बन्द हुने भएको छ । आइतबार सूचना जारी गर्दै नगर प्रशासनले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरिएको उल्लेख गरेको छ । नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना देखिएकाले एक साताको लागी सेवा बन्द गरेको हो । सरसफाई, स्वास्थ्य र दमकल […]

सम्बन्धित सामग्री

कैलालीमा वनका पदाधिकारी र कर्मचारीको मिलेमतोमा वन फडानी

चुरेसँगै जोडिएको कैलालीको गोदावरी नगरपालिका, १२ स्थित रातोपानी सामुदायिक वनमा तस्कहरुले धेरै मात्रामा सालका रुखहरु काटेका छन्।...

कैलालीमा स्कुलबाट घर फर्किँदै गरेकी ६ वर्षीया बालिकालाई खोलाले बगायाे

कैलालीको गोदावरी नगरपालिका–१२ को कुमिझाल भन्ने ठाउँको खहरे खोलामा डुबेर सोही ठाउँका बहादुर खत्रीकी ६ वर्षीया छोरी गीताको मृत्यु भएको छ

गोदावरी टिप्परको ठक्करबाट बालकको मृत्यु, राजमार्ग तनावग्रस्त

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका–७, लालपुरमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ।  सुपप्र ०१००१ क २०२० नम्बरको टिप्परले अटोरिक्सालाई ठक्कर दिँदा स्थानीय करिब तीन वर्षीय भरत ठकुल्लाको मृत्यु भएको हो। टिप्परको...

पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

लगातारको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पहिरो खस्दा  भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा...

पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

लगातारको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।...

बस्ती बसेको बीस वर्षपछि बिजुली

कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ।

बस्ती बसेको बीस वर्षपछि बिजुली

कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ।

कैलालीको गोदावरी नगरपालिका एक साता बन्द

कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको गोदावरी नगरपालिका एक साताका लागि बन्द हुने भएको छ । आइतबार सूचना जारी गर्दै नगर प्रशासनले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरिएको उल्लेख गरेको छ ।नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना देखिएकाले एक साताको लागी सेवा बन्द गरेको हो । सरसफाई, स्वास्थ्य र दमकल लगायतका अति आवश्यक सेवा भने सो अवधिमा पनि नियमित हुने सूचनामा उल्लेख छ ।

सामुदायिक वनभित्र बेवारिसे शव फेला पर्‍यो

कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ।