आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२२ सुरू भएको छ । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुनले प्रविधिको प्रयोग गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् ।
फाउन्डेसनका अध्यक्ष राजन लम्सालको स्वागत मन्त्वयबाट सुरू भएको कार्यक्रममा प्रमुख अतिथि पुनसँगै विशेष अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्र बहादुर कार्कीको...