आगमाी असार पहिलोसाता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको छ । डिजिटल रुपान्तरण सम्बन्धि कार्यक्रमाम १५ भन्दा बढी सेसनहरु समावेश हुने आयोजक आइसिटी फाउण्डेशन नेपालले जनाएको छ । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स आयोजना हुने भएको हो । असार ४ र ५ गते द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा प्रसिद्द अन्तरास्ट्रिय कम्पनि ‘ह्वावे’ कार्यक्रम