आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको छ । ह्वावेले आयोजना गर्न लागेको कन्क्लेभ असार ४ र ५ गते द सोल्टी काठमाडौंमा हुनेछ ।यस कार्यक्रममा नेपालको सफ्टवेयर क्षेत्रको कम्पनि ‘इन्फोडेभलपर्स’ इन एसोसिएसन समेतको सहभागीता रहनेछ । कन्क्लेभमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट ६० जना र अन्य ७ सय जनाभन्दा बढीको सहभागीता रहने छ ।डिजिटल रुपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभको नारा