ठेकी बनाएर गुजारा चलाउँदै पूर्व लडाकु भीमबहादुर

दाङ : शान्तिनगर गाउँपालिका–३ बस्तीखोलाका भीमबहादुर विक ‘अर्जुन’ आफ्नो पुर्ख्यौली पेशा काठको ठेकी बनाउन व्यस्त छन्।  उनी पूर्व माओवादीको जनमुक्ति सेनाका लडाकु हुन्। १० वर्षे सशस्त्र जनयुद्धमा घरपरिवार र ज्यानलाई समेत त्यागेर हिँडेका विक केही वर्षदेखि ठेकी बनाएर दैनिकी चलाउँदै आएका छन्।  देशम...

सम्बन्धित सामग्री

युक्रेनले लडाकु विमान प्राप्त गर्दै

किभ- युक्रेनले सन् २०२४ मा एफ-१६ लडाकु विमान प्राप्त गर्ने भएको छ । विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशले सन् २०२४ को पहिलो छ महिनामा एफ–१६ लडाकु विमान प्राप्त गर्न सक्ने बताएका हुन् । “मलाई लाग्छ यो अर्को वर्षको पहिलो छ महिनामा हुनेछ”, उनको भनाइ उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार संस्थाले जनाएको छ । उचित पूर्वाधारको व्यवस्था […]

इजरायलले अमेरिकासँग ३ अर्ब डलर बराबरको लडाकु जहाज खरिद गर्ने

काठमाडौं : इजरायलले अमेरिकासँग ३ अर्ब डलर बराबरको लडाकु जहाज खरिद गर्ने भएको छ। अमेरिकासँग एफ–३५ सिरिजका २५ थान लडाकु जहाज खरिदका लागि इजरायली संसदले सरकारलाई अनुमति दिएको हो।  अमेरिकाको लकहिड मार्टिन कम्पनीले निर्माण गर्ने उक्त जहाज खरिद गरेसँगै इजरायलसँग यही सिरिजका लडाकु जहाजको संख्या ७५ पुग्नेछ। इजरायल र अमेरिकाबीच लडाकु जहाज खरिद बिक्रीबारे लामो समयदेखि छलफल चलिरहे पनि अमेरिका तयार भएको थिएन। अमेरिका तयार भएलगत्तै इजराली संसदले लडाकु जहाज खरिदको अनुमति दिएको हो। इज

रुसी लडाकु विमान आफ्नो आकाशमा छिरेको फिनल्याण्डको आरोप

काठमाडौं । फिनल्याण्डले रुसी लडाकु विमान आफ्नो उडान क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ । दुई वटा मिग थर्टी वान रुसी लडाकु विमान फिनल्याण्डको तटीय शहर पोर्भुको आकाशमा प्रवेश गरेको आरोप फिनल्याण्डले लगाएको हो । ती दुई लडाकु विमानले दुई मिनेटसम्म फन्का लगाएर फर्केको बताइएको छ । रुसी लडाकु विमानहरू आफ्नो आकाशमा प्रवेश गरेलगत्तै फिनल्याण्डको […]

ताइवानको वायुरक्षा क्षेत्रमा चीनका २९ लडाकु विमान छिरे

चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ । ती विमानहरू मध्ये १७ वटा लडाकु विमान, ६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमानहरू दक्षिणपश्चिम क्षेत्रबाट म‌ंगलबार...

विमानवाहक युद्धपोतका लागि भारतले २६ लडाकु विमान खरिद गर्ने

काठमाडौं– लडाकु विमानवाहक युद्धपोत आईएनएस विक्रान्तका लागि २६ लडाकु विमान खरिद गर्ने भएको छ । आफ्नै मुलुकमा उत्पादन हुने लडाकु विमान भारतीय नौसेनामा तैनाथ हुन अझै दशक लाग्नसक्ने भएकाले तत्कालका लागि भारतले २६ लडाकु विमान खरिद गर्न लागेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतीय नौसेनाको आगामी लडाकु विमानवाहक युद्धपोत विक्रान्तका लागि भारत सरकारले […]

युक्रेनका तीन लडाकु विमान खसालेको रुसको दाबी

काठमाडौं– रुसी फौजले युक्रेनमा तीन लडाकु विमान खसालेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले आइतबार तीन युक्रेनी लडाकु विमान खसालेको दाबी गरेको हो । रुसी रक्षा मन्त्रालयका अनुसार रुसले विमानभेदी क्षेप्यास्त्रबाट दुई मिग २९ एवम् एक सुखोई सु २५ लडाकु विमान खसालेको दाबी गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जानएअनुसार मन्त्रालयले विज्ञप्ति जारी […]

रुसको महत्वपूर्ण लडाकु पानी जहाज गम्भीर रुपमा क्षतिग्रस्त

रुसी लडाकु पानी जहाजमा गम्भीर क्षति पुगेको छ। युक्रेन युद्धका लागि बिस्फोटक पदार्थसहित तैनाथ भएको मोस्क्भा नाम गरेको लडाकु पानी जहाज ‘गम्भीर रुपमा’ क्षतिग्रस्त भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । यसअघि युक्रेनी अधिकारीले ब्ल्याक सी मा रहेको रुसी लडाकु पानी जहाज आफ्ना सैनिकले प्रहार गरेको रकेटको निशानामा आएको बताएको थियो । रुसी रक्षा मन्त्रालयका […]

अमेरिकाले खुलायो युक्रेनलाई लडाकु विमान नपठाउने कारण

रुसको हमलाका बावजुद युक्रेनलाई लडाकु विमान नपठाउने कारण अमेरिकाले खुलाएको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले यदि उनको देशले लडाकु विमान पठायो भने सम्भवतः रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई युद्ध बढाउने संकेतका रुपमा हेर्न सक्ने बताएका छन् । जोन किर्बीका अनुसार यदि अमेरिकाले युक्रेनलाई लडाकु विमान पठायो भने राष्ट्रपति भ्लादिमिर पुटिनलाई यो गलत बुझाइ हुन सक्थ्यो र यो युद्ध बढाउनका लागि हुन सक्थ्यो ।‘हामी सबैलाई थाहा छ , यो युद्ध पहिले जस्तै नराम्रो स्थितिमा छ । यस

ताइवानले सर्वाजनिक गर्‍यो नयाँ लडाकु विमान

एजेन्सी । ताइवानले आफ्नो रक्षा गर्न सक्ने नयाँ लडाकु विमान सार्वजनिक गरेको छ । अपग्रेड गरिएका एफ–१६ लडाकु विमानले चीनको संभावित आक्रमण सामना गर्न सक्ने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । पाइलटहरूले दक्षिण–पश्चिम तटस्थित चियाई नामक हवाड अड्डाको आकाशमा अपग्रेड गरिएका एफ–१६ लडाकु विमान उडाएका थिए । उडानका क्रममा भाइपर लडाकु विमानको सैन्य क्षमता प्रदर्शन […]

तालिबान लडाकु राजधानी काबुल नजिक पुग्यो

काठमाडौं : अफगानिस्तानका अधिकांश राज्यमा आफ्नो नियन्त्रण जमाइसकेको तालिबानी लडाकु राजधानी काबुल नजिकै पुगेका छन्। मुलुकको रणनीतिक सहर मानिने मजार–ए–शरीफ कब्जा गरिसकेका तालिबानी लडाकु राजधानी काबुलतर्फ अघि बढेको जनाइएको छ। समाचार एजेन्सीका अनुसार तालिबान लडाकु काबुलबाट ११ किलोमिटरको दूरीमा पुगिसकेका छन्।अधिकांश प्रान्त कब्जा गरिसकेको तालिबानले राजधानी कब्जा गर्ने देखिएपछि अधिकांश देशले त्यहाँ रहेका आफ्ना कुटनीतिक कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन्। अमेरिकाले काबुलमा