काठमाडौं, असार १९। पटक–पटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बैठकको प्रमुख कार्यसूची सङ्गठनसम्बन्धी रहेको बताए । केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन पनि कार्यसूचीमा रहेको उनले बताए । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा पनि हुने […]