काठमाडौं । पुस २५ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक स्थगित भएको छ । माओवादी केन्द्रका केही नेताहरु र केन्द्रीय कार्यालयका केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ । बैठक आगामी माघ ८ गतेसम्मलाई स्थगित गरिएको छ । केहिदिन यता कोरोना संक्रमणको जोखिम बढेपछि माओवादी केन्द्रका अध्यक्ष […]