मनाङमा १८ वर्षमाथिका सबैले लगाए कोभिडविरुद्धको खोप

मनाङ- हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् । अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । अठार वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ । उनका अनुसार जिल्लाका चार हजार १९८ नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको छ […]

सम्बन्धित सामग्री

जुम्लाका ६९ हजारले लगाए कोरोनाविरुद्धको खोप

जुम्ला– जुम्लाका आठवटै स्थानीय तहका करिब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीले जानकारी दिए । कूल जनसङ्ख्याको ५६ प्रतिशत अर्थात् ४५ हजार ४८८ नागरिकले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुस्टर खोप दुई हजार ८८ जनाले मात्र लगाएका छन् […]

जुम्लाका ६९ हजारले लगाए कोरोनाविरुद्धको खोप

जुम्लाका आठवटै स्थानीय तहका करीब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीले जानकारी दिए ।  कूल जनसंख्याको ५६ प्रतिशत अर्थात् ४५ हजार ४८८ नागरिकले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुस्टर खोप दुई हजार ८८ जनाले मात्र लगाएका छन् । सबैभन्दा बढी चन्दननाथ नगरपालिका नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् ।  नगरभित्रका २५ हजार ९९३ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ्य कार्यालयले ज...

सन्धिखर्कमा एकैदिन दुई हजार बालबालिकाले लगाए खोप

अर्घाखाँची- सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन कोभिडविरुद्धको खोप लगाएका छन् । सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोरोविरुद्धको खोप लगाएका हुन् । नगरपालिकाले स्कुल स्कुलमा पुगेर कोभिडविरुद्धको खोप सञ्चालन गरिरहेको छ । खोप […]

सन्धिखर्कमा एकैदिन दुई हजार बढी बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन कोभिडविरुद्धको खोप लगाएका छन् । सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।नगरपालिकाले स्कुल स्कुलमा पुगेर कोभिडविरुद्धको खोप सञ्चालन गरिरहेको छ । खोप अभियानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको पराजुलीले जानकारी दिए ।

नेपालमा १ करोड डोज कोभिडविरुद्धको खोप वितरण

नेपालमा कोभिड- १९ विरुद्धको १ करोड डोज खोप वितरण भइसकेको छ ।  मंगलबारसम्म  कोभिड विरुद्धको  पहिलो र दोस्रो मात्रा गरी कोभिडविरुद्धको १ करोड डोज खोप वितरण गरिएको हो । नेपालमा वितरित जोन्सन एण्ड जोन्सनको खोप एकडोजमात्र लगाए पुग्छ भने अन्य खोप दुई डोज लगाउनुपर्छ । हालसम्म नेपालमा एक करोड ३३ लाख डोज खोप आएको जनाइएको […]

कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं : नेपाल चलचित्र कलाकार संघले कोभिड १९ विरुद्धको खोप कार्यक्रम संचालन गरेको छ। आईतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा कलाकारहरुलाई कोभिड १९ विरुद्धको खोप लगाइएको हो। कोरोना विरुद्धको खोप लगाउन फिल्म क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु खोप केन्द्र पुगेका थिए। अभिनेता पल शाहले पनि कोभिडविरुद्धको खोप लगाएका छन्। उनका साथमा अभिनेता पुष्प…

दराजका फ्रन्टलाइन कर्मचारीले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं। दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्ना सबै फ्रन्टलाइन कर्मचारीलाई कोभिड-१९ खोप लगाउन सुरु गरेको छ। अलिबाबा समूहको स्वामित्व रहेको दराजले स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गरेको हो। दराजले नेपालका ६०० कर्मचारीमध्ये डेलिभरी गर्ने कर्मचारीलाई खोप लगाउने बताएको छ। कम्पनीले गत २ हप्ताको अवधिमा विभिन्न सहरबाट कर्मचारीलाई काठमाडौं ल्याएर खोप लगाइ फिर्ता पठाइसकेको छ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत काठमाडौं महानगर भित्र ४८ हजार बढीले लगाए खोप

काठमाडौँ महानगरपालिकाले दोस्रो चरण अन्तर्रगत पहिलो प्राथमिकतामा परेका ६५ वर्षभन्दा माथिका हजार भन्दा बढीले कोभिडविरुद्धको खोप लगाएका छन्।

लुम्बिनीमा ८४ प्रतिशतले मात्रै लगाए कोरोना खोप

लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । १४ देखि १८ माघसम्म प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक र सुरक्षाकर्मी गरी २८ हजार ९ सय ४१ ले कोभिडविरुद्धको खोप लगाएका हुन्